अन्ततः झ्क्याएर पे’ट बो’काउने कपुरको छोरा रहेछ, बुबाले रुदै बताए नसोचेको रहस्य, ललिताको अवस्था ग’म्भिर (भिडियो सहित)

वैदेशिक रोजगारीका क्रममा कतार रहँदा एक युवकको प्रेममा परेर ग’र्भवती भएकी झापा बृतामोडकी युवती अहिले आफ्ना प्रेमी खोज्दै नेपाल आएकी छन् । उनी ७ महिनाकी ग’र्भवती छन् । कतारमा रहँदा उनको मुगुका कपुर बाम भन्ने युवकसंग प्रेम बस्यो । दुवै नजिकिए ।

 उनी गर्भवती भइन् । त्यसपछि कपुर हराए । अहिले उनी ७ महिनाको ग’र्भ बो’केर आफ्ना प्रेमी खोज्दै नेपाल आइपुगेकी छन् ।

प्रेमीका ग’र्भवती भएको थाहा पाएपछि नेपाल आएका ति युवक नेपालमा पनि सम्प’र्कमा छैनन् । नेपाल आएर आफै खोज्दा फेला नपरेपछि उनले मिडियाको सहारा लिएकी छन् । उनीहरु ९ महिना देखि नजिक भएका थिए । ग’र्भ रहेपछि धेरै पटक उनले औषधी पनि से’वन गरिन् । उनी पहिलेओ लकडाउनको बेला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् र त्यहिबेला त्यस केटाले उनलाई टिकटकमा म्यासेज गरेका थिए ।

त्यतिबेला उनले आफू अविवाहित रहेको र काठमाडौमा बस्दै आएको भनेका थिए । आफु परिवारको एक्लो छोरा हुँ भन्दै बताएका थिए । एउटा बहिनी जसको बिहे पनि एकवर्ष अगाडि भएको बताएका थिए। उनीहरू सुरुसुरुमा साथीसाथीको सम्बन्ध बनाएर बोल्दै गए। उनले त्यी केटाको दाइ र उनका साथीहरूलाई समेत सोधपुछ गर्दा सबैले उसको बिहे नभएको बताएका थिए। एकदिन उनको श्रीमतीको फोन आयो र त्यी चेलीले फोन उठाइन् र कुराकानी गरिन्।

कपुरको त पहिले नै चार वर्ष अगाडि बिहे भैसकेको रहेछ र उनको एउटा दुई वर्षको छोरी पनि रहेको थाहा पाइन्। त्यतिबेला सम्म उनी गर्भवती भइसकेकी थिइन् । उनले फोन गर्दा कपुरले आफू काठमाडौँमै भएको र यतै आउन सल्लाह दिए। त्यसैले उनी नेपाल आइन् तर अहिले युवक सम्पर्क विहिन भएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post