यिनै हुन् निर्दय प्रेमी जसले आफ्नो गर्भवती प्रेमिकालाई भिर बाट ….. (भिडियो सहित)

काठमाडौँ । ताप्लेजुङको फुङलिङस्थित एक भी'रमा मृ'त भेटिएकी १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको ह’त्या भ’एको हो । शुक्रबार मृ'त अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा ह’त्या भ’एको प्रहरीले जनाएको थियो।

ह'त्या आ'रोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई प'क्राउ गरी भएको अ'नुस'न्धानका क्रममा योजनाबद्ध रूपले ह’त्या भ’ए’को पा’इएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए । उनका अनुसार आइतबार प'क्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको ह’त्या ग’रेको स्वी’कार गरेका हुन् ।

सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा अवस्थित भानुजन माविमा कक्षा ११ मा पढ्ने लिम्बुको श'व गएको शुक्रबार फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरमा फे'ला परेको थियो।

विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शा’रीरिक’ सम्बन्ध भएको तर विवाहको प्रस्ताव भने अ’स्वी’कार गरेपछि विवाद हुँदा आफूले ह’त्या ग’रे’को कार्कीले प्रहरी समक्ष बयान दिएका थिए । विवादपश्चात टा’उ’कोमा ढु’ङ्गा’ले प्र’हा’र ग’रे’को र त्य’सप’छि ज’ब’रज’स्ती वि’षा’दी खु’वा’ई भी’र’बाट ध’के’ले’र झा’रे’को कार्कीले बयान दिएका थिए ।

कार्कीले यस्तो गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ। राणाका अनुसार कार्की र युवतीबीच प्रेम सम्बन्ध थियो। कार्कीले युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई वि’ष से’व’न ग’रा’एर पहाडबाट ध’के’लेको बयान दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युवती सदरमुकाम फुङलिङको बिहीबारेमा दिदीसँग बस्दै आएकी थिइन्। दूध पुर्‍याउन सदरमुकाम जाँदै गरेका स्थानीयले शनिबार भीरमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। युवतीले बिहीबार बेलुका कार्कीसँग मोवाइलमा कुराकानी गरेको पाइएको छ। कार्कीसँग कुरा गरेपछि उनी रातिदेखि नै हराएको आफन्तले बताएका थिए।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post