१४ लाख खा एर कोठामा बस्ने मान्छे फ रार,यसरी धम्कि दिदै छन् अझै (भिडियो हेर्नुस्)

काठमाडौको कालिमाटीमा बस्दै आएकी सानू माया बिस्टाकोटिलाई आफ्नै घर भाडामा बस्नेले ठगेर फ रार भएका छन ।अरुको बिश्वास गरि भाडामा राखेका भिम लाल यति खेर फ रार भएका छन ।राम्रो काम गरेको भए देखि सायद यसरी भागी रहनु पर्दैन थियो भनेर भन्छन ।

उनी बिरामी भएको मौका पारेर चोरले यस्तो हर्कत गरेका छ्न ।घर बेटि आमाको ढाड लडेकाले भाचिएको रहेछ र उनी उठ्न बस्न नसक्ने भएकाले उनी काहीँ नगएको कुरा उनी बताउछिन ।आमा भन्छिन आज भन्दा ३ बर्ष अगाडि आफुले सबै सामान दिएर होटल गर्ने भनेको थिए तर यस्तो होला भनी जानिन भनेर भन्छिन ।

उस्ले राती राती आएर होटलमा भएको सबै खाट टेबल जति पनि महँगो सामान थिए सबै लिएर गयो ।आमा भन्नुहुन्छ पानीको नल समेत छाडेन ।उसले आफुलाइ धेरै रिन तिर्नु पर्ने थियो दिएन उल्टै गुन्डा पठाएर ध म्की दिएको छ ।

आफुलाइ पर्दा अरुको सहयोग माग्ने अनि तिर्ने बेलामा यस्तो हर्कत गरेपछी कस्को बिश्वास गर्ने ।अरुको नुन खाइसकेपछी सबैले तिर्नुपर्छ ता कि खाएर धम्काउने ।आफुल भलो त जगते भलो भने झै अरुले दिए पछि तिर्न नि जन्नु पर्छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post