पोखरामा कोठा भित्र महिलाको श,व फेला, दु,र्गन्ध फैलिएपछि बल्ल खूल्यो कोठाभित्रको रहस्य

पोखरा । पोखरामा कोठाभित्र मृत अुवस्थामा भेटिएकी छिन् । कास्कीको पोखरा महानगरपालिका बिन्ध्यावासिनीको अधिकारी टोलमा बन्द कोठाभित्र युवती मृत भेटिएकी हुन् ।

स्थायी घर बाजुराको जगन्नाथ–१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह पोखरामा मृतावस्थामा फेला परेकी हुन्स्थानीयले बन्द कोठाबाट दुर्गन्ध आएको भन्दै प्रुहरीलाई खबर गरेपछि ताल्ला फोरेर हेर्दा शाहको शव खाटमै सुतिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले कोठाको ढोका फो’रेर खानतलासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट (नोट) भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए।

उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झु’न्डि’इ’रहेको अ’वस्थामा भेटेको उल्लेख गरेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post