तीन जानै छोराछोरीको यस्तो अवस्था भएपछि एक्ली आमाको बि जोक (भिडियो हेर्नुस्)

पोखरा बस्ने पुजा सुनुवारका ३ जना छोराछोरी छन् ।तर भगवानको खेलापनी कस्तो,तीनै जना छोराछोरीहरु अ पांग र असाहाय छन् ।जेठी छोरीको रो ग अहिलेसम्म पत्ता लागेको छैन र उनको हातखुट्टा चल्दैन ।

माइलो छोरा बोल्न सक्दैनन् ,हिड्न सक्दैनन् र आफ्नो काम मजाले पूरा गर्न सक्दिनन् र कान्छो छोराको दुर्घ टनामा खुट्टा भाचिएको छ ।

सुनुवार परिवार पोखरामा कोठा भाडामा बस्दै आएको छ ।बच्चाहरुमा यस्तो समस्या देखापरे पछि धेरै ठाँउ उपचार गराएको तर केही सुधार नआएको पुजा बताउछिन् ।छोराछोरीलाई चाहिएको कुरा खान दिन नसक्दा उनी निकै चिन्तित हुने गर्छिन् ।

आफू एक्लै भएको हुँदा र छोराछोरीलाई एक्लै छोडेर हिड्न नसक्ने भएपछि उनी केही काम गर्न सकेकी छैनन् ।एक्लै छोडेर हिड्दा छोराछोरीको बि चल्ली हुने हुँदा उनले काम गर्न सकेकी छैनन् ।श्रीमानले र क्सी खाएर पुजालाई पि ट्ने गरेकोर केटि लिएर हिड्ने गरेका थिए ।

छोरोले स्कुल पढ्छु भन्दापनी आफुले पढाउन नसक्दा उनी निकै चिन्तित छिन् ।आफ्नो दुख निकै भएको हुँदा र एक्लै सबै सहेर गर्नु पर्दा निकै दुख हुने उनी बताउछिन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post