परिवारका १८ जना’लाई प’हिरो’ले ल’ग्यो, म किन बाँ’चे हुँला’ गगन सार्की कठै एक चोटी अवस्य हेर्नुहोला

बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिक्लाका गगन सार्की धेरै वर्षदेखि भारतमा रोजगारी गर्दै आएका छन्। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *******

भारतको आँध्र प्रदेशमा मजदुरी गर्दै आएका सार्की पछिल्लो पटक गत वर्षको पुसमा मुग्लान पसेका हुन्।

भारतमै मजदुरी गरेर परिवारको दैनिकी चलाउँदै आएका सार्की’को स’र्व’स्व गुमे’को छ। गत असोज ३१ गते रातिदेखि ३ दिनसम्म परेको अविरल वर्षाका कारण खसेको पहिरोले उन’को स’र्व’स्व लु’टि’एको हो

गत कार्तिक २ गते खसे’को पहि’रोमा परी बझाङ’को थलारा गाउँपालिका वडा नम्बर ४ डिक्लाका २३ जना बे’प’त्ता भएका थिए। जसमध्ये १८ जना गगन’कै परिवारका सदस्य थिए। घरका १८ जना सदस्य’को मु’हारा’मा खुसी ल्याउन प्रत्येक वर्ष मुग्लान पस्ने गगनका पाइला’मा ठे’स लागेको छ। छिट्टै परिवारका सदस्यसँग भे’ट गर्ने बा’चासहित रोजगारीका लागि मुग्लान पसेका सार्की अहिले स्वदेश पर्किएका छन्। शनिबार धनगढी बसपार्कमा पुगेका सार्कीसँग हाम्रो पनि भेट भयो।

बसपार्कको एक होटलमा आफ्ना गाउलेसँग बसेका गगन’लाई भेट्दा लाग्थ्यो, उनका आँखामा हि’म’नदी ब’गिरहे’को छ। ग’हभ’री आँ’सु झा’र्दै सार्की भन्दै थिए, ‘कहाँनिर घर थियो भन्ने सपनामा पनि थाहा छैन। घरको जेठो छोरो भा’गेर बा’च्यो। बाँकी मे’रै घरका १८ जनालाई पहिरो’ले लग्यो। न घर र’ह्यो न परिवार। जमिन पनि पहिरोले लग्यो।’ ‘म किन बाँ’चे हुँ’ला। मैले पनि म’र्नु थियो हजुर। बे’हो’स भएर भारतमै म’र्न लागेको मलाई गाउँले साथीभाइहरु’ले ब’चा’एर यहाँसम्म ल्याए’ भ’क्का’निँ’दै उनले थपे।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *******

बझाङको पहिरोमा सार्कीको परिवारका १८ जनासहित अन्य ५ जना पनि बे’प’त्ता भएका थिए। उक्त पहिरो’पछि पुरै गाउँमा जो’खिम’मा रहेको छ।त्यसैले पी’डित परिवारलाई राहत मात्रै नभएर क्ष’ति’पूर्ति दिनुपर्ने थलारा गाउँपालिका वडा नम्बर ४ डिक्लाका जयबहादुर पार्कीले बताए। ‘हाम्रो गाउँ नै अर्को ठाउँमा सार्नुपर्ने देखिएको छ। यसका लागि तीनै तहका सरकारसँग हाम्रो आ’ग्रह छ’ उनले भने।

उक्त पहिरोमा परी २३ जना बे’प’त्ता भएका थिए। जसमा ४ जनाको श’व फे’ला प’रेको छ। भने अन्य १९ जना अझै बे’प’त्ता छन्। उनीहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्यगर्दा पनि नभेटिएपछि अहिले त खोजी कार्य नै स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार प्रक्रिया पुगाएर उनीहरु’लाई मृ’त घो’ष’णा गर्ने तयारी भइरहेको छ।

गत असोज ३१ गते रातिदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण समग्र सुदूरपश्चिममा जन’धन’को क्ष’ति भएको थियो। तराईमा बढीले बगाएर मानविय क्ष’ति नि’म्त्या’एको थियो भने पहाडमा पहिरो’मा पु’रि’एर धेरैले ज्या’न गु’माएका थिए। वर्षाका कारण सुदूरपश्चिमका ३७ जना’ले ज्या’न गुमा’एको तथ्यांक सार्वजनिक भएको छ। १९ जना अझै बे’पत्ता’को सूचिमा छन् भने, १७ जना घा’इते भएका थिए। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *******

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post