१५ बर्षकी छोरीलाई बिहे गर्न मानिन भन्दै घर बाट निकाला अहिले शिर्जना एक्लै छुटिएर बसिन (हेर्नुस भिडियो)।

बुवाले सानै उमेरमा पोइला गैहाल भन्दा मानिन तर त्यसको परिणाम स्वरुप यिनिलाइ घरबाट नै निकाला गरिदिए बुवा भनाउदोले।लौ लौ अनि खौ खौ भन्ने उमेरमा कति धेरै इछ्या तथा आकङ्क्षाहरु छन यिनका तर सबै कुरा बाढिले बगाए झै भैराछ

अहिले यिनी घर भन्दा परतिर बसेर एक्लै गुजारा काटिरहेकी छिन।आफू पढेर ठूलो मान्छे बन्न चाहने सपना देखेकी थिइन तर आफ्नै अभिभावकले साथ तहा सहयोग नगरेपछी कस्लै के भन्ने हो भन्दै दुखेसो गर्छिन यिनी।अहिले पुर्पुरोमा हात छ।

एक अशिक्षित बुवाले धेरै शिक्षित आमाहरुको भबिश्य बिगार्दोरहेछ भन्ने कुरा यहाबाट थाहा हुन्छ।कति निर्दयी अनि कत्ती सानो सोछ भएको मान्छे होलान यिनका बुवा।भर्खर त १५ वर्ष लागेकी छिन यो बेला कहाँ जानू र कसरी आफ्नो रक्षा गर्नु?जानेनन बुवाले।

बिहान के खाउ र बेलुका के खाउ हुन्छ यिनिलाइ अहिले।एउटा झुपडी घर छ जुन आकश देखिन्छ बाथी भने तल पानीको ताल बनिदिन्छ।बिचमा बिजोग भएर बस्नुपर्छ।अहिलेको जस्तो विषम परिष्थितिमा पनि छोरी मान्छे एक्लै त्यस्तो घरमा सोच्दै आङ सिरिङ्ग भएर आउँछ।

हेर्नुस भिडियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post