सम्पत्ति वि,वा,द,मा श्रीमान‍्को ह,x त्या गरेको आरोपमा श्रीमती प,क्रा,उ


श्रीमान‍्को ह,x त्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई प,क्रा,उ गरेको छ ।५० वर्षीया छविनारायण चौधरीको ह,x त्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई प,क्रा,उ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छविनारायण चौधरी घरमा मृ,त अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई प,क्रा,उ गरेको हो ।सम्पत्तिको विषयमा वि,वा,द हुँदा मनसराले घाँ,टी थि,चे,र पतिको ह,x त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ह,x त्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post