ईन्द्रेणीका कलाकार छत्रले काजल जोशीलाई तिलहरी लगाएको भिडियो भयो भाईरल लाखौंले हेरे, तिम्रा इच्छा पूरा गर्ने कोशिश गर्दै छु (भिडियो)


अहिलेको सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणी नव प्रतिभाका लागि आशालाग्दो प्ल्याटफम बन्न थालेको छ । जसरी न्याय नपाए गोर्खा जानु भन्ने भनाइ थियो त्यसै गरी आज भोलि उदयमान कलाकारले अवसर नपाएमा इन्द्रेणी कार्यक्रममा जानु भन्न थालिएको छ ।

इन्द्रेणीले चिनाएका कैयौं कलाकारहरु मध्य छत्र शाही र काजल जोशी पनि हुन् । प्रत्यक्ष दोहोरी जति गाएर सबैको मनमुटुमा बस्न सफल र दर्शकलाई चिनाउने श्रेय पनि इन्द्रेणी कार्यक्रमलाई नै जान्छ ।

केही समय अगाडि छत्र शाही र काजल जोशीले मायामा परेको भन्दै लाइभ दोहोरी गएका थिए। दर्सक स्रोताले अत्याधिक रुचाए पछि धेरै भाग माया प्रेममा परेकै गीत गाए उनीहरुले टिकटक भिडियो पनि सङ्गै बनाएका छन्।

अझ छत्र विरामी भएकाे बेलामा काजलले गरेकाे हेरचाह औषधि खुवाएको भिडियो भाइरल नै भयाे उनीहरुलाई माया गर्ने दर्सक स्रोताको पनी यो जोडी नछुटी बिबाह गरेको हेर्ने बेग्र प्रतिक्षामा छन् ।

उनीहरुको भिडियोको कमेन्ट सङ्गै भएकाे देख्न पाउ भन्ने अधिकांस सकारात्मक कमेन्ट देख्न सकिन्छ। छत्र सहिले तिलहरी लगाईदिँदै गरेकाे भिडियो टिकटकमा हालेको अहीले भाईरल भइरहेको छ। उनले भिडियो हालेको २४ घण्टा नबित्दै करिब एकलाख सैतिश हजार लाइक पाएको छ सबै सकारात्मक कमेन्ट छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post