जिउँदै श्रीमानलाई मृ त्यु भयो भन्दै श्रीमतीले मलामी बोलाए`पछि…..

मानिसहरु चर्चाका लागि के सम्म गर्न सक्छन् भन्ने उदाहरण देखिएको छ । पाकिस्तानमा आदिल राजपूत नामका व्यक्ति टिक`टकमा चर्चित छन् । उनकी पत्नि`लाई पतिको टिकटक फलोअर बढाउन मन लागे`पछि अनौठो हरकत गरिन् जसका कारण यी दम्पति सबैको गा ली खाइ रहेका छन् ।

चीनको लोक`प्रिय भिडियो साझेदारी गर्ने एक टिकटक नेपाल`मा पनि उत्तिकै चर्चामा छ । यो एप भारतमा भने चल्न नमिल्ने बनाइएको छ । तर, पाकिस्तानमा यसको प्रयोग आवश्य`कता भन्दा बढि नै गर्न थालेको पाइएको छ ।

आजतकमा छा`पिएको समाचार अनुसार पाकिस्ता`नका चर्चित टिक टक प्रयोग`कर्ता दिल राजपूतर उनकी श्रीमतिले फलोअर संख्या बढाउन यस्तो हरकत गरेको कुरा अहिले चर्चामा छ ।

पाकिस्ता`नको रहिम`बाद इलाकामा रहेको रशीदा`बाद क्षेत्रमा बस्ने ती महिलाले आफ्नो पतिको एकाउण्टबाट टिकटकमा एक भिडियो अपलो`ड गरिन्। भिडियोमा, महिला रोइ`रहेकी छिन् र आफ्ना अनुयायीहरूसँग उनको पतिको निधनको समाचार साझे`दारी गर्दै भनिरहेकी छिन् कि उनको एक दुर्घ`टनामा निध`न भयो।

भिडियो अप`लोड भएको केही मिनेट पछि, यो सोशल मिडियामा भा`इरल भयो । भिडियो हेरेपछि, मान्छेहरूको भीड ती महिलाको घरको बाहिर जम्मा भयो । व्यक्तिहरू यहाँ उनी`हरूको मनपर्ने टिक टक स्टारलाई श्रद्धांजलि दिन आएका थिए ।

कुरा कति`सम्म पुगेको थियो जब व्यक्तिको नि`धन घरको नजिकको मस्जिदबाट घोषित भएको थियो तब छिमेकीहरु समेत मलामी आएका थिए । जब बास्तविकता थाहा`पाएपछि मानिसहरु धेरै रि’सा’ए र उनीहरुलाई गा ली गर्न थाले । अहिले महिलाले गरेको यो हरकत भाइरल भएको छ । – एजेन्सी (

Post a Comment

Previous Post Next Post