सबै रहस्य खुल्यो ,सीता म रेपछि सिसिटिभिमा श्रीमान घरबाट निस्किएको प्रष्टै देखियो (हेर्नुस् भिडियो )


रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।

तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।

सीता झुन्डिएकी हुन् भने टिकाले सबभन्दा पहिले देखेका थिए तर उनले प्रहरी त परै जावोस् घरपरिवारलाई पनि भनेनन् र एक्लै बिहानै घरबाट निस्किएका थिए ।यसले घ टनालाई निकै रहस्य पुण बनाएको छ ।पुलिसले अहिले सीताकी आमाजु विष्णु र श्रीमान टिकालाई सोधपुछको लागी नि यन्त्रणमा लिएको छ ।सीताका भाइको अनुसार दिदि माइतबाट निकै खुशी भएर निस्किएको र त्यस्तो मान्छेले आ त्मा ह त्या गर्नै नसक्ने कुरा उनी बताउछन् ।पोस्टमार्टमको नतिजामा पनि मृ त्युको कारण नखुलाइएको हुँदा यो घ टना निकै रहस्य पुण छ भन्छन् भाइ ।

सीता म रेपछि घरमा कुनै किसिमको दु:ख नभएको र सबै जना हासीखुसी रहेकोले सीतालाइ मा रे कै हो भन्ने कुरा दर्शिन्छ।त्यस्तै सीसी टिभीमा रातीको ८ बजे एक अन्जान पुरुष घरमा आएका हुन्छन् र बिहान ती पुरुष बारे सोध्दा उनलाई कसैले पनि नचिनेको कुरा गर्छन् ।साथै पुलिस आउनु भन्दा अगाडि नै मामाका छोरा रमेश,वडा अध्यक्ष र एक छिमेकी त्यहाँ पसेका भएर घ टना निकै रहस्य पुण बनेको छ ।

सिता भण्डारीको रहस्यमय मृ त्यु भएकै दिन एकाबिहानै वडाध्यक्ष चेतनारायण भण्डारी बिहानको ५ :४५ बजेको समयमा मृ तक सीता भण्डारीको घरमा गएको देखिन्छ जुन सिसि टिभि फुटेज मार्फत प्रष्ट हुन्छ ।घरमा मान्छे म रेको छ तर कुनै रुवाबासि छैन ।घ टनास्थलमा पहिलोपटक पुग्ने वडाध्यक्ष भन्छन् घ टना एकदमै रहस्यमय देखिन्छ ।त्यहि सिसि टिभि फुटेजमा सीताको श्रिमान भने बिहानको लगभक ४ बजे घरबाट निस्किएको प्रस्टै देख्न सकिन्छ र उनी फरा, भएसगै यो घ टना एकदमै रहस्यमय बन्दै गएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post