बाकेमा बाघले मान्छे खायो लुछिलु-छी यकै छिनमा खुत्रुक्कै पार्यो (भिडियो सहित हे'र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला चीनबाट एमबिबिएस उतिर्ण गरेकाहरुले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै विरोध प्रदर्शन एमबिबिएसका विद्यार्थीहरुले बिहीबार पनि माइतघर

मण्डलामा प्रदर्शन गरेका छन्। चीनबाट एमबिसिएस पढेर आएका विद्यार्थीहरुले इन्टर्नसिको माग गर्दै आज पनि प्रदर्शन गरेका हुन्।एमबिबिएस उत्तीर्ण भएर लाइसेन्स पास भइसकेको अवस्थामा पनि नेपाल मेडिकल काउन्सिल र शिक्षा आयोगले आफूहरुलाई झुलाइरहेको आरोप प्रदर्शनमा सहभागी विद्यार्थीहरूले लगाएका छन्। शिक्षा आयोग र मेडिकल काउन्सिलबीच कुराकानी नमिल्दा त्यसको पीडित आफूहरु भएको उनको भनाइ छ। एमबिबिएसको डिग्री लिएर काम गर्नुपर्ने समयमा यसरी आन्दोलनमा उत्रिनुपर्दा आफूहरु एकदमै दुखी भएको बताउँछन् उनी।

शिक्षा आयोज र मेडिकल काउन्सिलको तालमेल नमिल्दा करिब १८५ विद्यार्थी एमबिबिसीएको डिग्रीबाट वञ्चित भएका छन्। विद्यार्थीहरु विगत चार दिनदेखि प्रदर्शनमा छन्।विद्यार्थीहरुले गत चैतमा पनि इन्टर्नसिपका लागि प्रदर्शन गरेका थिए।छैन कुलमानको प्रभाव : विराटनगरमा सुरु हुनथाल्यो ‘अघोषित् लोडसेडिङ’ ! शेरबहादुर देउवा नेतृत्वको सरकारले हालैमात्र विद्युत् प्राधिकरणको प्रमुखको रूपमा कुलमान घिसिङलाई नियुक्त गर्‍यो । हितेन्द्रदेव

शाक्यको स्थानमा १० महिनापछि प्राधिकरणमा पुनरागमन गरेसँगै धेरै मानिसले अब बत्ती जाने समस्या समाधान हुनेमा विश्वस्त थिए । तर विद्युत् आपूर्ति अनियमित अनियमित भइरहँदा सामाजिक सञ्जालमा प्राधिकरण प्रमुख कुलमानप्रति इङ्ग्ति गर्न थालिएको छ ।हालैमात्र नेपाल उद्योग वाणिज्य महासङ्घका विशिष्ट सदस्य तथा उद्योगपति पशुपति मुरारकाले ट्विटरमा लेखे, ‘कस्तो विडम्बना ! उद्योगहरूलाई डिजेल–जेनेरेटर चलाउनु परेको छ ।’

बाकेमा बाघले मान्छे खायो लुछिलु-छी यकै छिनमा खुत्रुक्कै पार्यो (भिडियो सहित हे'र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post