पाल्पा सडक पहिरोले अवरुद्ध हुँदा श'वपनि बाटैमा पुरा जानकारी हेर्नुहोस


अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्ग सहित सहायक राजमार्ग अवरुद्ध भएका छन्। आइतबार बिहानदेखि अवरुद्ध राजमार्ग सोमबार रातिसम्म खुल्न सकेका छैनन्। सहायक सडक समेत पूर्ण अवरुद्ध हुँदा यात्रुले सास्ती व्यहोर्नुपरेको छ।

दुईदिनदेखि टाढा-टाढा पुग्ने यात्रु बिच बाटोमै अलपत्र परेका छन्। श'व समेत घाटसम्म पुर्याउन कठिन भइरहेको छ। उपचारका क्रममा काठमाडौंमा मृ'त्यु भएका एक जनाको श'व आफ्नो घर स्याङ्जाको मिर्मी तर्फ ल्याउँदै थियो।

गल्याङ नगरपालिकाको जिरो भन्दा केही माथि ठूलो पहिरो खसेको छ। गल्याङ सडक ठप्प छ शव बोकेको गाडी पहिरोले गन्तव्यमा जान सकेको छैन।

यसबाट शव बिच बाटोमै अलपत्र पर्यो आफन्त र केही अन्य यात्रुको सहयोगमा सफाई गाडी भएको एक अर्थात कान्ला बाट निकाल्नु परेको थियो ।

*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post