विष्णु माझीको घर पुग्दा यस्तो सम्म पाइयो, घरकाले खोले यस्तो रहस्य (भिडियो हेर्नुस्)

लोक गायिका विष्णु माझीको गीत हामी सबैले सुनेका छौँ ।विभिन्न सुपर हिट लोक गीतमा आफ्नो आवाज दिदेकी विष्णु माझी वर्षौंदेखी हामी सबै नेपालीको मनमा बस्न सफल भएकी छिन् ।उनको कर्णपृय आवाजको सबै नेपाली प्रशंसा गरेका छन् ।

गायिका विष्णुले सयौं लोक गीतमा आफ्नो स्वर दिएर गीतलाई अ मर बनाएकी छिन् ।उनले सालको पत टपरी हुने,चरी जेलैमा,सिलाइ दिउला भोटो,आकाश जुनकै हो लगायतका गीत नेपालीको मनमा बस्न सफल भएका छन् ।गत समयमा चरी जेलैमा नामक गीत आएपछि धेरैले यो गीत उनकै जीवनमा मेल खाने र उनकै जीवनको गीत समेत बताएका छन् ।

अहिलेको समयमा विष्णुको निकै चर्चा भइरहदा उनको घर पुग्दा हामीले केहिकुरा जन्ने मौका पाएका छौं ।घरका मान्छेले भने विष्णुको आन्तरिक कुरामा नबोल्ने र त्यस विषयमा केही कुरा नगर्नु हुन हामीलाई भनेपछि हामीले गाउँलेसंग केही कुरा गरेका थियौं ।गायिका माझी र उनका श्रीमान शुन्दरमणीको बाजा बजाएर विवाह भएको उनको घर पुग्दा हामीले पायौं ।विष्णुका २ जना छोरा भएको र परिवारसंग सबैको राम्रै रहेको गाउँलेले बताए ।

विष्णुले चाडवाडमा छोराछोरी लिएर घर आउने र सबैसंग रमाएर बस्नेपनि गाउलेले बताए ।घरगाउँमा मुख छोपेर अथवा लुकेर नहिड्ने कुरा स्थानीयले बताए ।तर घरका मान्छेले भने विष्णुको आन्तरिक कुरामा नबोल्ने र त्यस विषयमा केही कुरा नगर्नु हुन हामीलाई भने ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post