यसरी भयो ६ जना परिवारको एकै चि हान,पोस्टमार्टमको रिपोर्ट यस्तो आयो (भिडियो हेर्नुस्)


संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको हत्या भएको छ ।यस्तो घ टना गाउँमा पहिलो पटक भएको र सबै गाउँले निकै त्र सित अवस्थामा भएको हामीले पायौं ।परिवारका ७ जना सदस्य मध्य ६ जनाको ह त्याभएको र १ जना वृद्ध बा मात्र बाँच्न सफल भएका थिए ।

बुढा बा लगभग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना जुक बएको,कान कम सुन्ने,दृस्ठि कम देख्ने जस्ता उनको समस्या रहेको हामीले पायौं ।मृ त्यु हुनेमा बुढा बुवाकि श्रीमती पार्वती कार्की,छोरा तेजबहादुर कार्की,बुहारी कमला कार्की,तेजबहादुरकि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह त्या पुष्टि भएको प्रहरीले जानकारी दिए ।ह त्या भएका श वहरु सबै यत्रतत्र छरिएको र सबै छरपस्ट अवस्थामा रहेको हामीले पायौं ।

ह त्याराले साना बच्चादेखि लिएर बुढी आमालाई पनि निकै भयानक र ड र लाग्दो मृ त्यु दिएको पाइएको छ।ह त्याराले धारीलो हतियार र ढुङ्गाले प्रहार गर्दै ह त्या गरेको पनि प्रहरीले बताएको छ।स्थानीयले आफ्नो एउटा अभिभावक गुमाएको र गाउँ नै शो क मा डुबेको समेत हामीले पायौं ।घरमा बाचेका बुढा बाजेको आँखा र कान कमजोर भएको हुँदा वहाँले घ टनाको बारेमा आफैलाई मजाले थाहा नभएको जानकारी दिनुभएको छ ।

सासु बुहारीको श व एकै ठाउँमा भेटिएको,दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श व घर बाहिर भेटिएको थियो। हजुरआमा पार्वती म री नसकेको तर केहि समयपछि उनको पनि मृ त्यु भएको पाइयो ।

घ टनाको अनुसन्धानमा रहेका प्रहरीलाई स्थानीयले श व उठाउन दिएका थिएनन् ।स्थानीयले श व उठाउन नदिएपछि मेयर र प्रहरीले घ टनाको दो षीलाई स जाय नदिए आफुलाई स्थानीयले जे गरेपनी तयार भएको कुरा बताएपछि स्थानीयले श व उठाउन दिएका थिए।श वलाई पोस्टमार्टमका लागि धरानको घोपा लगीएको छ ।पोस्टमार्टम पछी श व इटहरीको बुढीगंगामा अन्त्यस्टी गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post