मनमा दया माया छ भने यो पोस्टलाई एक चोटि पढेर शेयर गरि यो बाबुलाई बचाउन सहयोग


तुरुन्तै हेर्नुहोस् मनमा दया माया छ भने दुई हात जोडी बिन्ती गर्छु यो पोस्टलाई सक्दो शेयर गरी यो बाबु लाई बचाउन सहयोग, म दुई हात जोडी बिन्ती गर्छु पिलिज यो पोस्टलाई सक्दो शेयर गरी चाँडो भन्दा चाँडो सम्पूर्ण मिडिया सामु पुराई दिनुहोला 

यो बाबु लाई बचाउन तपाईं हाम्रो साथ सहयोगको खाँचो छ तेसैले अलिकति पनि कन्जुस्याइ नगरी मनमा दया माया छ भने please यो पोस्ट लाई धेरै भन्दा धेरै शेयर गरी सबैले माया गरिदिनुगरिदिनुहोलाGet will soon Sano babu यो समाचारलाई सम्पूर्ण मिडिया सामु पुर्याउन अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गर्नुहोला, भिडियो कलमा आमाको ख्याल गर्नु है छोरी भनेर फोन राख्नु भएको बुवाको मृत्यु, छोरीले सुनाइन त्यो पल

हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति अनुसार दशगात्र कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबाको मृत्युपछि स्वर्ग पुगिदैन् भन्ने साेंचलाई अहिले छोरीले तोड्न थालेका छन् ।

पुरानो मान्यता तोड्दै दाङको तुलसीपुरमा बाबुको निधनपछि १६ बर्षीया छोरी किरिया बसेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ संगितनगर निबासी ३८ बर्षका बाबु टेकबहादुर परियारको भारतको गुजँरातमा कोरोनाका कारण गएको बैशाख १३ गते मृत्यु भएपछि छोरी विनिता परियार अहिले किरिया बसेकी छिन् । छोराछोरीसंग कहिल्यै पनि संगै बस्नु भएन राम्रो गरी पढ्नु भन्दै एक महिना अघि रोजगारीका लागि भारत जानु भएका ड्याडीले मृत्यु भएको अघिल्लो दिन भिडियो कलमा आमाको ख्याल गर्नु है छोरी भन्नु भएको थियो,’ विनितिाले भनिन् ‘त्यो नै उहाँको अन्तिम बोली रहेछ ।

छोरी भएपनि ड्याडीले सधै तिमिहरु छोरा हौ भन्ने गरेकाले आफु किरिया बसेको विनिताको भनाई छ । ‘ठूली मम्मिले छोरी मान्छे किरिया बस्नु हुँदैन भन्नु हुन्थ्यो तर मेरो मनले मानेन्,’ विनिताले भनिन् ‘म पनि छोराभन्दा के कम छु र भन्दै बसेकी हुँ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post