रोजिना घ,टनाको नालिबेली सुनाउदै माइती पक्ष, रोजिना पुरी (भिडियो सहित हे*’र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला ‘नट टु लस योर डिभाइस’ प्रयोग गर्नुहोस्ःआईओएस १५ सँगै ‘फाइन्ड माई’ एपमा छुट्टै अलर्टको रुपमा नयाँ फिचर आएको छ । यो जस्तो सुनिन्छ, ठ्याक्कै त्यस्तै प्रकारको सुविधा हो ।

जब आईफोन म्याक, एप्पल वाच वा एयरट्याग जस्ता अन्य डिभाइसबाट अलग हुन्छ, त्यतिखेर यसले अलर्ट दिने गर्दछ ।यसका लागि ‘फाइन्ड माई’ एपमा रहेको इन्ट्रीमा

जानुहोस् र ‘नोटिफाई वेन लेफ्ट बिहाइन्ड’ नोटिफिकेसन अप्सन खोज्नुहोस् । जुन चाहिँ कम्प्याटिअर्थात यो फिचर सपोर्ट गर्ने डिभाइसमा देखा पर्नेछ । अक्षर पढ्न आफ्नो क्यामेराको सहयोग लिनुहोस्ःआईओएस १५ मा थपिएको अर्को नयाँ फिचर हो लाइभ टेक्स्ट । जुन चाहिँ क्यामेरा र फोटोज् एपमा देख्न सकिन्छ । यो फिचरले कुनै पनि फोटोबाट अक्षर स्क्यान गर्न सक्छ । जसलाई तपाईंले सर्च गर्न वा कपी गर्न सक्नुहुन्छ ।

यसका लागि क्यामेरा प्रिभ्युमा गएर तल दायाँ तर्फ रहेको ‘लाइभ टेक्स्ट’ बटनमा ट्याप गर्नुहोस् । यो अप्सन क्यामेराको फ्रेममा अक्षर देखिएको अवस्थामा मात्रै खुल्ने गर्दछ ।त्यस्तै फोटोज एपबाट आईओएसमा कुनै पनि स्थानमा भएको टेक्स्टमा ट्याप गर्न सक्नुहुन्छ । ‘लाइभ टेक्स्ट’ फिचर टाइप गरिएका र हस्तलिखित दुवै किसिमका अक्षरका साथै विभिन्न भाषामा काम गर्न सक्छ ।

एप्पल म्यापमा थप विवरण हेर्नुहोस्ःएप्पल म्यापमा केही निश्चित ठूला सहरमा जुम गर्नुहोस् । त्यहाँ तपाईंले गोल्डेन गेट ब्रिज जस्ता केही सुन्दर थ्रीडी ल्यान्डमार्क देख्न सक्नुहुनेछ । यो फिचरको वास्तविक सुविधा महसुस गर्न सान फ्रान्सिस्को, लस एन्जल्स, न्यु योर्क र लन्डन जस्ता सहर तपाईंका लागि राम्रो छनौट हुन सक्छन् । हिँड्दै गर्दा प्रभावशाली दिशानिर्देश प्राप्त गर्नुहोस्ः

रोजिना घ,टनाको नालिबेली सुनाउदै माइती पक्ष, रोजिना पुरी (भिडियो सहित हे*’र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post