२ वर्षको छोरोसंगै पुलबाट हा'म फा'लेर गरिन् आ'त्मा ह'त्या ना'बालक छोरोलाई लिएर म'र्नुको कारण यस्तो छ (भीडियो हेर्नुस्)


झापाको माइ नगरपालिका सु'रुङ्गामा ३५ व'र्षीय उमा विकले उनको ३ वर्षको छोरा अ'ङ्गा'लेर पु'लमा'थी'बाट हा म्फा'लेर आ त्मा'ह'त्या गरेकी छिन् ।

मृ'तक'को श'व माछ मा'र्ने मा'झीले भेटेका थिए । छोराको श'व भने खो'लाले ब'गाएर ३ कि.मी तल लगेको पाइएको छ ।बेलुका घरमा खाना खाएर सबैसंग ग'फ गर्दै बसेकी उमाको बिहान यस्तो अ'व'स्था'मा श'व भे'टिएको हो।श'व'को शरीर री चो'टै चो'ट र कान चि'रिएर र'गत आएको थियो ।उमाकी भाउजुको अनुसार राती ११ बजेसम्म उमा घरमै रहेको तर सबैजना सुतोसके पछि भाउजू उठेर हेर्दा उमा ओछ्यानमा न रहेको कुरा उनले बताइन् ।

त्यसपछि बिहान छिमेकी मा'र्फत खो'लामा एक यु'वती'को श'व भे'टिको र उमा हुनसक्ने आ'शंका गर्दै जादा श'व उमाकै रहेको भाउजुले बताइन् ।उमा पहिलेपनी यसरी रा'ती हिड्ने गरेको र उनको स्वा'स्थ अ'लिक ख'राब भएको कुरा पनि हामीले पायौं ।श्रीमान बि'तेपछी माइती तर्फबाट उमालाइ माइतमै राखेर उनलाई रे'खदे'ख गर्ने गरेको उनकि भाउजुले बताइन् ।

घरमा कसैसंग उमाको न'राम्रो न भएको सबैसँग राम्रो स'म्बन्ध उनको थियो।उमाको श्रीमान पहिलै बि'तेको र सानो छोरासं'ग जीवन बि'ता'उदै छोराको उज्ज्वल भ'विष्य तर्फ अगाडि बढ्नुको साटो उनले यस्तो बाटो अ'पनाएको देख्दा परिवार निकै चि'न्ति'त छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post