लोक बहादुरको कल रेकर्ड चेक: मा*र्न लगाउने नाइके अर्कै ? प्रहरिको अर्को सफलता भिडियो सहित

संखुवासभा,भदौं ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बीभत्स हत्या। एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ।

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ।

सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएस पी लालध्वज सुवेदीले भने।बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै ।

अवस्थामा मृत भेटिएका थिए। सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post