'सिदार्थ कि सेहनाज' भन्ने एकदमै भावुक गित मोहित चोप्राले गाउने बितिकै भयो भा'इरल (हे'र्नुस् भिडियो)

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको दुई दिन अगावै मृ त्यु भएको थियो। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यु भएको भनिएको थियो ।

तर अनु सन्धानका क्रममा सिद्धार्थको कारको बछाडीको सिसा फुटेको पाइएको थियो।

यसले उनको कसैसंग झ गडा भएको हुन सक्ने आशंका पनि गरिएको थियो । अथवा गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि पैदा गरेको थियो ।तर अहिलेसम्म दुर्घ टना बारे केही खबर हामीले पाएका छैनौं ।

विभिन्न श्रोतका अनुसार सिद्धार्थले राती सुत्ने बेलामा केही दबाई समेत सेवन गरेको पाइएको छ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता थिए।

मृ त्युपछि पोस्ट मार्टम गर्न श व पुलिसले लगेको थियो भने उनीसंग नजिक भएकासंग सोधपुछ पनि गरियो।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत थिए ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आकस्मिक भएको मृ त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दुख पोखिरहेका छन् ।

त्यसैगरि उनले यो संसारलाई सधैका लागि छो डेर गएपछि सेहनाज र सिदार्थको प्रेमले पङ्खा भएर पनि उड्न सकेन ,किताब भएर पनि काहानि सकाउन सकेन ।अत्याधिक चर्चा र सर्वाधिक खोजिएको र रुचाइएको उक्त जोडिका पुराना प्रेमिल भिडियोहरु एकदमै भाईरल भैरहेका छन् ।उनिहरु साथैमा रहदा अरु उपर कसैका पनि आँखा जादैन थिए र सगै गरेका मस्तिहरु जुन याद बनिगए अनि केवल सम्झनामा मात्रै छन् ।अब कहिले हामिले यो अधुरो कहानिलाई पूरा गरेको हेर्न पाउने छैनौ ।

सिदार्थले यो संसार छो डेर गएपनि सेहनाज सिदार्थकै घरमा आमासगै बस्दै आएकि छिन् ।तर सेहनाजले नत केही खा एकि नै छिन् नत उनी कोहिसग बोलेकि नै छिन् ।कसैले केही सोधिहाले सिदार्थको नाम लिएर उनी बेस्सरि रु न्छिन् मात्रै ।सेहनाजलाइ भेटेर आउने उनका इ स्टमित्रले सेहनाजको स्वास्थ्य अवस्था पनि एकदमै बि ग्रिएको र उनी अ स्पताल भर्नासम्म हुन सक्ने उनिहरु बताएका छन् ।

अहिले भने सिदार्थको प्राकृतिक मृ त्यु नभएर ह त्या भएको दाबि सहित विभिन्न मिडियाले समाचार सम्प्रेषण गरिरहेका छन् ।बलिउडमा जो आफ्नो बलबुतामा अगाडि आउन खोज्छन् उनिहरुलाई नातावादिहरुले यसरी नै कुुुल्चिदिने नजिरहरु सुसान सिह राजपुतको मृ त्यु पश्चात् अझै छर्लङ्ग हुन्छ ।

सिदार्थको जन्म मुम्बईमा भयो र उनी सानै छदा उनले आफ्नो पितालाई गुमाएका थिए ।उनलाइ उनको ममिले नै हुर्काइन ।त्यसै कारणले पनि होला आफ्नो आमासग एकदमै करिब थिए सिदार्थ ।उनी आफ्नो युवा अवस्थामा त्यो ठाउँ गाउँ सहरकै सबैभन्दा ह्यान्डसम र स्टाइलिस युवा थिए ।

धेरै कमलाई मात्रै यो थाहा छकि सिदार्थ एक आर्किटेक्ट हुन ।आफ्नो आमाले पत्रिकामा मोडलिङको बिज्ञापन देखेपछि सिदार्थलाई मोडलिङ गर्न उनको आमाले नै प्रेरित गरेकि थिइन ।र २००५ मा उनले मोडलिङ कन्टेस्ट जिते र सगसगं बिश्वकै उत्कृष्ट मोडलको किताब पनि आफ्नो नाममा गराए ।यशपछि भने उनको जिन्दगीले अलग ढंगबाट अघिबढ्न थाल्यो।

उनले अब टिभिमा साना छोटा बिज्ञापन गर्न थाले ,त्यसपछि सिरियल अनि बिगबस हुँदै ठूलो पर्दामा समेत आफ्नो नाम लेखाउन लागि पर्दै गर्दा त्यो यात्राले अहिले सधैको लागि बिदा लिएको छ ।हार्दिक श्रद्धाञ्जली सिदार्थ ।

मोहित चोप्रा जो भारतको सुप्रसिद्ध गायक हुन उनले सिदार्थ र सेहनाज उपर गित बनाउदै आफ्नो श्रद्धाञ्जली अर्पण गर्नुका साथै सिदार्थ र सेहनाजको प्रेम कति धेरै प्रेमिल र अटुट थियो र सिदार्थ नभए निश्चय सेहनाज एक्लिएकि छिन् तर अब सिदार्थकै लागि भएपनि सेहनाज तिमी उठ्नुपर्छ भन्ने गितको मुल सार छ ।गितको शीर्षक छ `सिदार्थकि सेहनाज ´ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post