नेपालकै अनौठो जोडी, प्रेम गर्न यो जोडीबाट सिक्नै पर्ने, मायाको परिभाषा यस्तो गजबको दिए (भिडियो हेर्नुस्)


हरेक मानिसको जीवनमा आफुले चाहेको मान्छे भयो भने जिन्दगी जिउन सजिलो हुन्छ ।भनिन्छ दाम्पतिय जीवन सुखी भयो भने बाकी जीवन आरमसँग काटिन्छ ।मायाले जीन्दगीको हरेक सुखदुःख लाई काट्दै अगाडि पुर्याउछ।न्यानो साथ र मायाले जीवनलाई निकै खुशी बनाउने गर्दछ ।

बालाजुको अ पांग सरोकार केन्द्रमा एउटा जोडी क्षेत्रबहादुर खत्री र जानुका खत्रीको छ ।दुवै जनाको खुट्टा साना छन् अथवा भनौं खुट्टा चल्दैनन् र अ पांग छन् ।तर माया यति गाडा छ कि एकाअर्का बिन रहनै सक्दैनन् ।एकलाई अर्कोको सहारा चाहिदा मायाले सहारा दिन्छन् ।विवाह भएदेखि नै निकै माया गर्ने जोडि बनेको छ क्षेत्रबहादुर र जानुकाको ।

जन्मेको २ महिना पछि जानुकाले आ गोमा डढेर दुवै खुट्टा गुमाउनु पर्यो ।त्यसतै क्षेत्रबहादुरले पोखरा जाँदा गाडी दु र्घटनामा खुट्टा गुमाउनु पर्यो ।अहिले उनीहरु अ पांगलाई हेर बिचार गर्ने संस्थामा बसिरहेका छन् ।क्षेत्रबहादुर यस संस्थामा आउनु अगाडि होटेलमा भाडा माझेर गुजारा गर्ने गरेको बताए ।जानुका पनि अर्काको घरमा काम गरेर बस्ने गरेको बताइन् ।

क्षेत्रबहादुर र जानुकाले बुढेसकालमा एकाअर्काको सहारा बन्न सकिन्छ र माया बस्दै गएपछि संगै बस्ने बिचार गरेको बताए ।जानुकालाई श्रीमानको माया सारै लाग्ने छुटेर बस्न नसक्न कुरा बताइन् ।माइतीका दाजुभाइले जानुकालाई हे ला गर्ने गरेको र क्षेत्रबहादुरसंग विवाह गरेपछि सबैको माया उनीबाटै पाएको र कहिलै नछुट्ने पनि उनीहरूले बताए ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post