काका ससुरा बुहारी अ’नैतिक सम्ब ‘न्धले लियो उ’ग्र रुप,आखिर किन बुहारीले लु’काए यतिठु’लो य’थार्थ ? (भिडियो सहित हेर्नुस)


नम्रताले आफ्नो श्रीमान अनिल सुवेदीको केही सम्पत्ति,सन्तान केही नचाहिने र सबै त्यागेर आफू एक्लै बस्ने कागज गरेर उनी निस्केकी थिइन् । 

कागज गरि सम्बन्ध विक्षद गर्ने क्रममा उनले २५ लाख रुपैयाँ मागेकी छिन् ।फोनमा म्यासेज गरेको कुरा दिनेशकी पत्नीले थाहा पाएपछि दिनेशसंग झ’गडा गरेको पाइयो । यसरी कुरा बाहिर आउने भएपछि नम्रताले अनिलसंग घर बेचेर अन्त जाउ भन्ने किसिमको कुरा गरेको पनि खुलाए ।

घर बेच्न भन्नुको कारण दिनेशसंग नम्रताको अ’नैतिक सम्बन्धको भन्डाफोर हुन लागेकोले उनले त्यसबाट वचन भनेकी रहिछन् भन्दै अनिलले गुनासो पोखे । नम्रता रातभर नसुती म्यासेजमा बोल्ने गरेको कुरा पनि अनिलले खुलाए ।

उनीहरु फ’रार भएपछि भोलिपल्ट भेटेर पुलिसमा पेस गरिएको थियो । नम्रता फ’रार हुनु भन्दा अगाडि माइतीमा गएर अनिलको केही ग’ल्ती नभएको र सबै ग’ल्ती आफैले गरेको भन्दै उनी हिडेको हामीले पायौं ।

काठमाडौको कलङ्कीमा नम्रता आफ्नो साथीकोमा गएको र त्यहीँ काका ससुरा दिनेशसंग भेटेर हिडेकि रहिछन् । यसरी नम्रताले आफ्नो श्रीमानलाई धो’का दिएर आफ्नै काका ससुरासंग भागेर अनिलको जीवन उजाड बनाएकी छिन्

 हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post