आमा र छोराको लाश एकैपटक घरबाट हिड्यो, निकै कारुणीक दृष्य जो कल्पना भन्दा बाहिर हुन्छ


नेपाली लोक संगितमा पछिल्लो समय निकै चर्चामा रहेको नाम हो प्रशान्त पौडेल जो आफैमा बहु प्रतिभाका धनिछन् । उनले लोकदोहोरी, आधुनिक र पप गीत सबैमा राम्रो कलम चलाउछन । उनले सिर्जना गर्ने हरेक गीत उत्कृष्ट हुन्छन।

साथै उनी आफैमा राम्रो गीत गाउने कलाकार पनि हुन । त्यति मात्र होइन उनलेदमदार निर्देशकको पनि परिचय उनको पछिल्लो गीत खरानी मार्फत दिएका छन ।परदेशमा बसेर नेपाल फर्किएका पौडेल आजभोली गित संगित श्रृजना, गायन तथा निर्देशनमा ब्यस्त छन् ।

उनले निर्देशन गरेको र गाएको निकै प्रतिक्षारत भिडियो खरानीले उनको हाईटलाई निकै उचाईमा लगेको छ ।गितमा राखिएका शब्दहरु र गितमा अभिनय गरेकाहरुको कारण गितले साच्चीकै भावुक बनाउन सफल देखिन्छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post