छोरीलाई क'रणी गरेको आ'रोपमा नेपाली सेनाका जम्दार प'क्राउ, अन्य छोराछोरी भन्छन् बुबा निर्दोष हुनुहुन्छ (भिडियो हेर्नुस्)


मोरङको बेलबारीमा वडा नं ११ मा नेपाली सेनाका जम्दार टिकाराम रिजाललाई आफ्नै कान्छी श्रीमती पटिको छोरीलाई क रणी गरेको आ रोपमा गिरफ्तार गरिएको छ ।

तर उनका जेठी श्रीमती र छोराछोरीले बुबालाई कान्छी आमाले फ साएको आ रोप लगाउदै आएका छन् ।

जेठीपटिका छोरा प्रतीक रिजालको अनुसार उनका बुबा घरमा बस्दै नबस्ने र जागीरको सिलसिलामा अन्तै बस्ने गरेको बताए ।क रणी गरिएको आ रोप लगाएको समयमा पनि बाबा यहाँ नरहेको भन्दै उनीहरुले प्रमाण स्वरुप टिकारामले जागिर खाने फाइलको हाजिर खाता पेस गरेका छन् ।

बुबालाई एक्कासि आएर गिरफ्तार गरिएको र आफुले चौकीमा बुझ्न जाँदा त्यहा बुझ्न समेत नदिएको उनीहरूको गुनासो छ ।जेठी पटिकी छोरीको अनुसार बुबाले एउटी छोरीलाई केही नगर्ने र अर्की छोरीलाई त्यसरी क रणी गर्नै नसक्ने र यी आ रोप सबै झुटा भएको कुरा गरिन् ।

क रणी गरीएको भनिएकी बहिनी कहिले पढाइ भइरहेको बेला होस्टल बाट भाग्ने गरेको उनले बताइन् ।कान्छी आमाको बानी पनि निकै ख राब भएको हुँदा यसरी आफ्नै श्रीमानलाई छोरीमाथी क रणी गरेको आ रोप लगाउनु निकै लज्जाको कुरा भएको र बुबा निर्दोष रहनु भएको उनीहरूले बताए ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post