श्रीमानले नै राखे रोजिनाको श-वलाई श-व गृहमा, छानबिनपछी मात्रै काजकि#रिया गर्ने सहमती । (भिडियो सहित हे’र्नुहोस )

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला हाई स्पिड कनेक्सन हुँदा समेत किन स्लो हुन्छ इन्टरनेट ?काठमाडौं । अस्ट्रेलियामा २०२१ को जुलाई महिनामा नेसनल ब्रोडब्यान्ड नेटवर्क (एनबीएन) मा सक्रिय ८२ लाख घरेलु तथा व्यावसायिक प्रयोगकर्ता मध्ये ७७ प्रतिशतको भनाइमा उनीहरूले हाल कम्तिमा ५० एमबीपीएस ब्रोडब्यान्ड प्याकेज प्रयोग गरिरहेका छन् ।

इन्टरनेटको यो स्पिड सामान्य घरेलु प्रयोजनमा तथा आवश्यकताका लागि पर्याप्त हो । जसमा भिडिओ स्ट्रिमिङ, भिडिओ कन्फ्रेन्स, गेम खेल्न र अन्य सामान्य वेब ब्राउजिङ आदि पर्दछन् । नेटफ्लिक्समा राम्रो क्वालिटी (एचडी) मा भिडिओ हेर्नका लागि तीन एमबीपीएस र एकदमै राम्रो गुणस्तर (अल्ट्रा एचडी) मा हेर्न १२ एमबीपीएस गतिको इन्टरनेट उपयोग हुन्छ । साथै भिडिओ कन्फ्रेन्समा दुई देखि तीन एमबीपीएस र गेम खेल्नका लागि ए

एमबीपीएस भन्दा कम डेटा खपत हुन्छ । त्यसो हो भने यहाँ सवाल उठ्छ हाम्रो इन्टरनेट बीच बीचमा रोकिएर किन चल्छ ? भिडिओ, गेम र टेलिकन्फ्रेन्समा किन रोकावट पैदा हुन्छ ? वास्तवमा यो समस्या इन्टरनेटको गतिमा नभएर लेटेन्सी (इन्टरनेटमा हुने ढिलाई) र रोकावटसँग सम्बन्धित छ, न कि इन्टरनेट सेवाप्रदायकको तर्फबाट उपलब्ध गराइने इन्टरनेट स्पिडसँग ।

विगत तीन दशकदेखि हामीले एमबीपीएसको मात्रामा ब्रोडब्यान्डलाई बुझ्दै आएका छौँ । जब हामी डायलअप इन्टरनेट प्रयोग गर्दथ्यौँ, त्यतिन्जेल सम्म त यो ठीकै थियो । जसमा एउटा वेब पेज खुल्नका लागि कयौं सेकेन्ड लाग्ने गर्दथ्यो ।यतिखेरको अवस्था यस्तो थियो कि डिजिटल सब्सक्राइबर लाइन (डीएसएल) मा एक पटकमा एउटाभन्दा अर्को भिडिओ चल्न सक्दैन थ्यो । तर ब्रोडब्यान्ड फोरम र अन्य अनुसन्धानबाट थाहा हुन आएको छ कि इन्टरनेट

श्रीमानले नै राखे रोजिनाको श-वलाई श-व गृहमा, छानबिनपछी मात्रै काजकि#रिया गर्ने सहमती ।

 (भिडियो सहित हे’र्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post