जंगलमा बोलाएर जबर*जस्ती सिन्दुर हाल्न खोज्दा पर्यो हा*नाहान

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला अमेरिकामा जुलाईको दोश्रो सातादेखि हरेक बच्चाको बार्षिक ३६ सय डलरसम्मको मासिक किस्ता आउन सुरु गर्ने झण्डै ३९ मिलयन अमेरिकन परिवारका लागि दोश्रो चरणको राहत प्याकेजमा समेटिएको समृद्ध चाइल्ड ट्याक्स क्रेडिट महत्वपूर्ण भाग हो ।

जस अनुशार हरेक ६ देखि १७ बर्षसम्मको बच्चाका लागि बुबाआमाहरुले बार्षिक ३ हजार डलरसम्म र हरेक ६ बर्षमुनीको बच्चाका लागि बार्षिक ३६ सय डलरसम्म पाउन सक्नेछन् । जस अनुशार मासिक किस्ता २५० डलरदेखि ३ सय डलरसम्म हुनेछ ।

उनीहरुको यो रकमको आधा रकम अग्रिम मासिक भुक्तानिका रुपमा जुलाई दोश्रो सातादेखि प्राप्त गर्नसक्नेछन् । योग्य परिवारहरुले भुक्तानीको पहिलो किस्ता जुलाई १५ सम्म प्राप्त गर्नसक्ने अपेक्षा गरिएको छ ।

त्योभन्दा अगाडि आइआरएसले जुलाईको पहिलो साता अनलाइनमा गएर सहजै दावी गर्नसक्ने पोर्टलको व्यवस्था गर्न लागेको छ । एउटा पोर्टलमार्फत सन् २०२२ मा एकमुष्ठ रकम लिन चाहने बुबाआमाहरुले मासिक अग्रिम भुक्तानी अस्वीकार गर्नसक्नेछन् । अर्को पोर्टल सामान्यतया ट्याक्स फाइल गर्नु नपर्ने परिवारका लागि व्यवस्था गरिनेछ ।

जंगलमा बोलाएर जबर*जस्ती सिन्दुर हाल्न खोज्दा पर्यो हा*नाहान | केटीलाई गर्यो ब्ल्याकमेल (भिडियो सहित हे*’र्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post