भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाग्राण्डी अस्पतालको धन्दाः पैसा कमाउन यतिसम्म गर्दो रहेछमाधब पौडेल / कुरा यहि साउन २५ गतेको हो जिपि कोईराला स्वास प्रश्वास उपचार केन्द्र , तनहूँ, दुलैगौडा कर्मचारी (मेरो भतिज बुहारी)
अप्सरा भण्डारी पौडेल कार्यालयबाट घर फर्कनेक्रममा व्यास नगरपालिका वडा नं. ५ चापाघाटमा बस दुर्घटना पश्चात दमौलीका विभिन्न अस्पतालमा उपचार नहुने भएपछि पोखराको मेटोसिटी अस्पताल पुयाईन्छ , बिहान करिब १ देखि सवा ११ को बिचमा पुर्याएको घाईतेलाई हामी उपचार गर्न सक्छौ कि सक्दैनौ भन्ने जवाफ नदिईकन बेलुका करिब ७ बजेतिर उपचार हुन नसक्ने बताईन्छ ।
रातभरको माथापच्चीपछि भोलिपल्ट खराब मौषमका बाबजुद पत्रकार प्रदिप काफ्लेको सहयोग र सद्भावले बिहान करिब १०ः३० को समयमा ग्राण्डी अस्पतालको हेलिप्याडमा हेलीकप्टर ल्याण्ड गराईन्छ त्यसपछि चिकित्सकहरुको दौडादौड शुरु हुन्छ , पैसाको खोलो बगाईन्छ, अपरेशनहरु गरिन्छ , बिरामीको अवस्था अलिकति सुध्रिएको भान भयो र केहि मानिस अन्य तारतम्य मिलाउनको लागि काठमाण्डौबाट राति ८ बजे दमौलीतर्फ लागिन्छ ।
अपरेशन पश्चात चिया र सुप खाएको बिरामी केहि समय पश्चात बेहोश भएको खबर आयो तैपनि अपरेशनको कारणले होला भन्दै स्वास्थ्य लाभको कामना गर्दै भगवान सम्झदै त्यसै सम्बन्धित कार्य गरिन्छ । अनेकन कार्य सकेपछि फेरि भोलिपल्ट अर्थात २८ गते बिहान ५, ६ बजेतिर काठमाण्डौ जाने प्लानमा बिदा भईन्छ तर एकाएक २ बजे राति काठमाण्डौबाट फोन आयो डाक्टरले बिरामीको श्रीमान् सूर्यभक्त पौडेल र काका रमेश पौडेललाई तपाईका आफन्तहरु डाक्नुस् अब बिरामी छैनन् भन्नुभयो भन्ने खबर आउछ ।
पिडै पिडाले निदाएको मान्छेको होश हवास उड्यो अप्सराको आत्माको शान्तिको कामना गर्दै दमौलीबाट २ वटा गाडि र भिमादबाट एउटा गाडिमा करिब १२, १३ जना
कठै अंकल हामीलाई न’मार्नुस भनेर हात जोडेका रहेछन, सबैलाई रू’वाउने ति बच्चाको पिडा (भिडियो सहित हे*’र्नुहोस )