मासु किन्न आएकालाई ठाउँको ठाउँ मा’रे, घ’टना स्थलमा पुग्दा यस्तो देखियो (हेर्नुहोस् भिडियो)


मासु किन्न आएकालाई ठाउँको ठाउँ मारे मोरङ ताजा खबर घ’टना स्थलमा पुग्दा भिडियो यो समाचार को अन्ते मा राखिएको छ। यो पनि पढ्नुहोला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्वको भू’मिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् ।

उमेरका हि’सावले आफू ७० वर्षको नजिक पुगिसकेकाले पनि अब युवाहरुलाई पार्टीको नेतृत्व लिन आग्रह गरे । शनिबार माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग ९वाईसीएल०को राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उमेरका हिसावले हामी ७० वर्ष आस:पासमा छौँ । संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षालाई अघि बढाउने जिम्मा अब तपाइँहरुको हो। तर तपाइँहरु नेतृत्व लिन तयार नभएसम्म छाड्न मिल्दैनू प्रचण्डले भनेका छन् । प्रचण्डले अब पार्टीको भूमि:काबाट बिदा भएर संस्मरण लेख्ने इच्छा रहेको समेत बताएका थिए ।

साथै पार्टीको नेतृत्वबाट बिदा भएर भिन्न भूमिकामा बस्ने इच्छा भएको उनले बताएका थिए । साथै सत्तारुढ गठबन्धन संवि:धानको रक्षा, राष्ट्रियता र लोकतन्त्र सुदृढिकरणका लागि बनेको बताएका थिए । साथै गठ’बन्धनलाई बचाइराख्नुपर्ने पनि उनको भनाइ थियो ।

यस्तै एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै निरकुंशता र प्रतिगमनकारी शक्ति:लाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको बताए । तर अझै पनि प्रतिक्रियावादी शक्तिहरुले यो गठबन्धनलाई कमजोर पार्ने ष:ड्यन्त्र गरिरहेको उनको भनाइ थियो । प्रधानमन्त्री पदका लागि ओलीले ठगी धन्धा गरेको समेत उनले आ:रोप लगाए । उनले भने दुई वर्षमा सरकारको जिम्मेवारी मलाई दिने भने तर दिएनन् । तमसुकमा सही हस्ताक्षर गराए तर का’र्यान्वयन गरेनन् उनले भने ।

यस्तै केपी ओलीसँग पार्टी एकता गरेर आफूले नयाँ ज्ञान प्राप्त गरेको समेत उनको भनाइ थियो । मासु किन्न आए:कालाई ठाउँको ठाउँ मारे मोरङ ताजा खबर घ’टना स्थलमा पुग्दा यस्तो देखियो।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post