शं’कै शं’काको घे'रामा संखुवासभा घ’ट’ना, यसका'रण लगेन घरभित्रको कुनै सम्पत्ति ! हेर्नुहोस् भिडियो


सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा ह'त्या गरिएको अ'वस्थामा फे'ला प'रेकाको दा'ह'सं'स्कार सुनसरीको इटहरीस्थित बूढी खो'लामा गरिएको छ । 

सोमबार बिहान ह'त्या गरी फा'लि'एको अ'वस्थामा फे'ला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इ'टह'रीस्थित बूढीखोला घा'टमा अ'न्त्ये'ष्टि गरिएको मृ'त'क तेजबहादुरका भतिज एमविक्रम का'र्कीले जानकारी दिनुभयो ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ व'र्षीय तेजब'हादुर का'र्की, ८४ व'र्षीया आमा पार्वती कार्की, छोरा ५२ व'र्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ व'र्षीया गोमा का'र्कीको ह'त्या भएको थियो । घ'ट'ना भएको ठाँउको घरभित्रबाट कुनै सम्पत्ति नलगेको खु'ला'सा । खा'स का'रण के हो 

हेरौँ भिडियोमा …

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post