अन्तत: छोरी लिएर बस्ने बुबा मिलन भएको २० मिनेटमै फेरी फ'रार श्रीमती र छोरी रुँदै मिडियामा (हेर्नुहोस् भिडियो)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला अनलाइन रोमान्स गर्दा अर्बौंको ठगी, जोगिनेकसरी ?काठमाडौं । रोमान्स स्क्यामरले लगानी, व्यापार र क्रिप्टोकरेन्सीका लागि पैसा माग्ने गरेको भन्दै

अमेरिकाको संघीय अपराध अनुसन्धान ब्यूरो (एफबीआई) ले उपभोक्तालाई जोगिन चेतावनी जारी गरेको छ ।एफबीआईका अनुसार यो वर्षको पहिलो ११ महिनामा मात्रै इन्टरनेट अपराध गुनासो सुनुवाई केन्द्रमा अनलाइन रोमान्स स्क्यामका १८ सयभन्दा बढी उजुरी दर्ता भएका छन् ।

जसका कारण उनीहरूले १३३.४ मिलियन डलर अर्थात् करिब १५ अर्ब ७४ करोड १२ लाख रुपैयाँ गुमाउनु परेको बताइएको छ ।एफबीआईले बताए अनुसार स्क्यामरहरूले सामान्यतया पहिलो पटक पीडितहरूलाई डेटिङ एप तथा सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्ने गरेका छन् ।

त्यसपछि अनलाइन सम्बन्धका आधारमा उनीले विश्वास आर्जन गर्छन् ।आफूलाई नाफामूलक क्रिप्टोकरेन्सी लगानी तथा व्यवसायिक अवसरहरूको राम्रो ज्ञान रहेको भन्दै फेक वेबसाइट तथा एपमा पुर्‍याउँछन् ।उनीहरूको विश्वासलाई थप मजबुत पुर्‍याउन पीडितले प्रारम्भिक लगानी गरेपछि नाफा हुने कुरा देखाउन पीडितलाई केही थोरै मूल्य फिर्ता लिने अनुमति पनि दिन्छन् ।

त्यसपछि भने ठगहरूले पीडितलाई भारी मात्रामा लगानी गर्न उक्साउँछन् । जब अर्को पटक पीडितले लगानी फिर्ता गर्न चाहन्छ, त्यसपछि उनीहरूलाई विभिन्न बहाना बनाउँदै नसक्ने कारण देखाउँछन् ।यस्तोमा उनीहरूले कर तथा शुल्क तिर्नुपर्ने अथवा न्यूनतम अकाउन्ट ब्यालेन्सको सीमा नपुगेको जस्ता कारणहरू अगाडि सार्ने गर्दछन् । यसरी पीडितलाई थप रकम लगानी गर्नुपर्ने अवस्थामा पुर्‍याउँछन् ।

अन्तत: छोरी लिएर बस्ने बुबा मिलन भएको २० मिनेट मै फेरी फरार श्रीमती र छोरी रुँदै मिडियामा

 हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post