धन कमाउन दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको नि’ध’न ! गाउँभर रु’वा’बासी


दुखद खबर: धन कमाउन दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको नि’ध’न । विश्वको समृद्धशाली मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृ’त्यु भएको छ।

चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।चारै जना दाजुभाई भारतको राजधानी नयाँदिल्ली भन्दा ८९ किमि टाढा पिकुची भन्ने ठाउँका बासिन्दा रहेको खुल्न आएको छ ।उनिहरुको आफ्नै निवास भारतमा हिन्दु संस्कार अनुसार अन्तिम दाहसंस्कार गरिएको छ।

चार जना मृ’तक दाजुभाईको मृ’त्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन। 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post