ज नयुद्धमा दुवै हात र आँखा गुमाए,बलिदानमा ४१ हजार थमाइदिए (भिडियो हेर्नुस्)

संखुवासभा घर भएका ३० वर्षीय अमर राईले जनयुद्धमा आफ्नो दुवै हात र आँखा गुमाएर गहिरो चो ट भोग्नु परेको थियो ।

उनी भन्छन् १० वर्षको जनयुद्धमा आफ्नो ज्यान माया मा रेर लागे अन्त्यमा जम्मा ४१ हजार दिएर आफुलाई पन्छाइयो ।आफ्नो जीवन यसरी खेर गएको देखेर उनी आफैदेखि दिक्क भएका छन् ।

अमरलाई आफू जनयुद्धमा लाग्दा माओवादी भनेको के हो र यो यु द्धले जनतालाई के दिन्छ भन्ने थाहा नभएको बताउँछन् ।तर पछि यु द्धमा होमीदै गएपछि आफुले पनि देश र जनताको हितका लागि लडिरहेको छु भन्ने भान भएको कुरा अमर हामीलाई बताउँछन् ।

अमरको अनुसार सिराहा जिल्लामा यु द्धको क्रममा ब म बिस्फोटमा परेर उनको हात गुमेको थियो ।आफैले दुश्मनको लागि ब म फिट गर्दै गरेको र अचानक ब म बिस्फोट भएपछि आफ्नो हात र दृस्ठि गुमेको उनी बताउँछन् ।बिस्फोट भएपछी उनी लगभग १४ घन्टासम्म बेहोस रहेका थिए ।

अमरको यस्तो हालत भएपछि उनी बाटोमा बसेर मागी खाने गर्थे तर कोरोना महामारी आएपछि त्यो बाटो पनि बन्द भएको उनी बताउँछन् ।सरकारले द्वन्द पीडितलाई नहेरेपछि उनी आफ्नो जीवन निकै कमजोर भएको र सरकारको व्यवहारले आफुलाइ निराश बनाएको उनी बताउँछन् ।

भिडियो हेर्नुस् 

-
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post