चर्चित कलाकार बिपना पतिद्वारा निर्घात कुटपिट बच्चाहरु च्यापेर रातिनै घरबाट निस्किइन् (भिडियो सहित)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला आज सार्वजनिक हुँदै ‘नमस्ते पे’काठमाडौं । लामो समयको प्रतिक्षापछि मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ आज सार्वजनिक हुँदै छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आज देखि गर्न लागेको हो।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायकभन्दा धेरै हो ।नमस्ते पेबाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने जानकारी दिँदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइलबाट आर्थिक कारोबारको नयाँ अनुभव हुने बताए ।

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणकाे व्यवसायकि सञ्चालन गर्न लागिएकाे हाे । तत्कालका लागि राष्ट्रिय वाणािज्य बैंकमा खाता हुनेहरूले यो सेवा प्रयोग गर्न सक्ने राष्टिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बताए ।प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्ने बताइएको छ ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् ।बाँकी कुन कुन सेवा उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले मंगलबार नै जानकारी दिने जनाएको छ ।साइबर सुरक्षा अडिट बुझाउन अटेर गर्दै सेवाप्रदायक, कारबाहीको तयारीमा प्राधिकरणकाठमाडौं । दूरसञ्चार क्षेत्रका सेवाप्रदायकले नियामकको निर्देशन अवज्ञा गर्दै साइबर सुरक्षा अडिट नबुझाएको पाइएको छ ।

चर्चित कलाकार बिपनालाई आफ्नै पतिद्वारा निर्घात कुटपिट|दुई बच्चा च्यापेर रातिनै घरबाट निस्किइन(भिडियो सहित हे*’र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post