बुढेसकालमा भारि बोकेर कमाएको ७ लाख लिएर श्रीमती फरार (हेर्नुहोस् भिडियो)


नुवाकोट जिल्लाको रात्माटे बस्ने ५९ वर्षीय हर्कबहादुर राईकि श्रीमतीले आफुले कमाएको सारा सम्पत्ति,गरगहना बोकेर फ रार भएकी छिन् ।बुढेसकाल लाग्दा सम्म कुनै सन्तान नजन्मिएको यस जोडीले यत्रो वर्षसंगै रहदा कहिले 

केही न राम्रो नभएको र अहिले श्रीमतीले म र्ने बेलामा आफुलाई बे सहारा बनाएर छोडेको हुँदा हर्क निकै दुखी छन् ।आफ्नो मौज्दातबाट आएको ७ लाख भन्दा बढी पैसा हर्कले बैंकमा श्रीमतीको नाउँमा राखेका थिए ।तर श्रीमतीले त्यो पैसा सहित अन्य २ तोला सुन र गरगहना लिएर अहिले फ रार रहेको भन्दै छन् हर्क ।आफ्नो कुनै सन्तान नभएको र सहारा भन्नू नै श्रीमती रहेको हुँदा अहिले श्रीमतीले नै धो का दिएर हिडेपछि आफ्नो बिचल्ली भएको भन्दै हर्कबहादुर रु न्छन् ।

आफुले भारी बोकेर कमाएको पैसा आफ्नै श्रीमतीले यसरी लिएर फ रार हुने कहिलै नसोचेको र धो का खानुपरेकोमा आफुलाई निकै अभागी ठान्छन् हर्क ।२०७३ सालमा श्रीमती घर बाट १ महिना हराएको र कुनै ना ठोसंग गएको शंका उनलाई थियो ।तर आफन्तले श्रीमतीको बचाउ गरेपछि उनले श्रीमतीलाई माफ गरेका थिए

अहिलेपनि श्रीमती कुनै पर पुरुषसंगै गएको हुन सक्ने हर्कको शंका छ। यस्तो गरेपछि अब श्रीमती भेटिए पनि आफुले बुढिको स्थान दिन नसक्ने उनले बताए ।आफुले जिन्दगी भर दुख फरेर कमाएको पैसा कुनै अरु मान्छेलाई खुवाउने मान्छेलाई का र्वाही को माग गर्दै आफ्नो बुढेसकालको लागि जोगाएको पैसा फिर्ता ल्याउन उनी सहयोग मागी रहेछन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post