छोरी भन्छिन् परीवारको खुसीका लागि म म’र्नुपर्छ, म बाँ’चेर परीवारलाई धेरै पी’डा भयो (भिडियो हेर्नुहोस्)

१८ वर्षकी बिनिताको सबै सपना अहिले अधुरै रहेका छन्। बाबाको २०७२ सालको भूकम्पमा परेर हात खुट्टा भाँ’चि एको यता सात वर्ष हुनै लाग्यो बिनिताको दुवै मृगौला फेल भएको पनि।बिनिया यतिबेला म’र्नु न बाँच्नुको दो’साँ’धमा बसिरहेकी छिन्।

उनी भन्छिन्, बाँचेर परीवारसँग घुलमिल भएर बस्न त धेरै रहर छ तर यसरी बस्न पाएको छैन।परीवारको अवस्था एकदमै कमजोर छ,म भन्दा बाहेक भाइबहिनीहरू पनि छन् उनीहरूको भविष्य पनि त बिग्रनु भएन बरु मलाई त बाँच्नु भन्दा त म’र्नु नै ठीक लाग्छ।

छोरीको यो अवस्था देखेर आमा साँच्चिकै बेसहारा बनेकी छिन्।परीवारमा भएको श्रीमानको अवस्था पनि त्यस्तो छ।माइतीमा भएका बुबाआमा पनि बि’ति सक्नु भयो र एउटा भएको भाइ पनि बि’ति सक्यो, आफ्नो भन्नू कोहि छैन।आमाको पी’डा र सबै परीवारको पी’डा सम्झेर मैले गर्दा सबैको बि’जो’ग भयो भन्दै भ’क्का’नि निन्छिन् उनी।छोरी बिनिताले अन्तर्वार्ता दिँदै गर्दा आमा साइडमा सुन्न नसकेर भक्कानिएर रुनुहुन्छ।

दुख त भोलि हामी जो कसैलाई पनि त पर्न सक्छ। तपाईं हामी जोकोहिले पनि सानो सहयोग गर्‍यौँ भने पनि उनलाई चाँडै निको पार्न सकिन्छ।आमा भन्नु हुन्छ,म अब यो अवस्था झे’लेर बाँ’च्न सक्दिन र मेरा छोराछोरी टु’हुरा हुन्छन्।बुबाको अवस्था पनि त्यस्तो छ।अब बाँकी जिन्दगी पनि त्यत्तिकै काट्न सकिँदैन,कमाउने दिने पनि कोहि छैन भन्दै आमा बिलौना गर्नुहुन्छ।

तर अब त आफू बाँचेर कमाउने र छोराछोरी पा’ल्ने ,उप’चार गर्ने आँट पनि छैन र शक्ति पनि छैन भन्दै आमा बि’लौना गर्दछिन्।आफ्नै अवस्था यस्तो भएका कारण अब छोराछोरी हुर्काउने,पढाउने र उ’पचार गर्ने पनि हिम्मत हराउँदै जाँदो रहेछ।कृपया यस बिषयमा जिटीभी नेपालले तयार पारेको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post