इटहरीकि २० वर्षीय दुर्गाले यस्तो ड रलाग्दो चिठी लेखेर बेपत्ता भएकी छिन् (भिडियो हेर्नुस्)


सुनसरी इटहरीको हरियाली मार्गमा दुर्गा गिरी नाम गरेकी २० वर्षीय युवतीले “सरी बुढा मलाई खोज्ने प्रयास नगर्नु होला,खोजेपनि मेरो ला स मात्र भेट्नु हुनेछ” भन्ने पत्र लेखेर अहिले ह राएकी छिन् ।

परिवारलाई रु वाएर उनी ह राएकी छिन् ।उनका पतिले कतारबाट मेरी श्रीमती खोज्दिनुस् भन्दै गुहार माग्दै छन् दुर्गाले पत्रमा “आफुलाई कसैले मा या नगरेको,सबैलाई रु वाएछु,कसैले आफुलाई के कस्तो छ भनेर नसोधेको,कसैले वास्ता नगरेको,आफुले कसैको मा या पाउन नसकेको,बि रामी हुँदा पानी तताएर कसैले नदिएको,आफू जहाँ भएपनि खुशी रहने,श्रीमानको स म्पत्ति,सुन सबै घरमै छोडेको र सबैलाई खुशी रहनु होला”भनेर लेखेकी छिन् ।

काम गर्न सजिलो हुने भएर दुर्गाले इटहरीमा डेरा लिएर बस्दै आएको परिवारले बताएको छ ।परिवारमा रु वाबासीको अवस्था छ र दुर्गालाई भेटेर ल्याउन गुहार परिवारले मागिरहेको छ ।दुर्गाकी नन्दले भाउजूको निकै मा या लाग्ने र वहाँ यसरी हराउदा आफुलाई निकै दुख लागेको बताइन् ।

आफुलाइ निको नहुने रो ग लागेको र पैसापनि नपठाउन दुर्गाले विदेशमा रहेका पतिलाई भनेकी थिइन् भन्ने जानकारी हामीले पायौं ।दुर्गाले नागरिक्ता,सुन,औ सधि लगायत सबै कागजहरु कोठामै छोडेर हिडेको समेत पाइयो ।

माइती तर्फ आमा बि रामी हुँदा आमालाइ भेटेको भोलिपल्टबाट दुर्गा बेखबर रहेकी छिन् ।उनकी आमा भने आफ्नी छोरी यसरी हराउदा निकै उदास छिन् ।जहाँ भएपनि आमा सम्झेर फर्केर आउ भन्दै दुर्गाकी आमा रु दै गुहार माग्दै छिन् ।यसरी ह राएकी दुर्गाको अहिलेसम्म केही खबर पाइएको छैन ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post