रुपन्देहीमा बुवाआमाले ९ महिनाको शिशुको घाँटी रे'टेर ह'त्या गरे, घ'टना हुनुको पछाडी यस्तो छ क'हालीलाग्दो रहस्य (भिडियो हे'र्नुस्)


रुपन्देही जिल्लाको गैडवा गाउँपालिका वडा नं ६ सुर्यपुरामा एकजना दम्पतीले आफ्नै ९ महिनाको बच्चाको ह त्या गरेका छ ।गैडवा बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा ९ महिनाको कलिलो शिशुको घाँटी रे टेर ह त्या गरेका छन् ।

प्रहरीको अनुसार मल्लाह दम्पतीले भदौको २६ गते आफ्नो संतानको ह त्या गरेको कुरा स्वीकार गरेको बताएको छ ।प्रहरी प्रवक्ता सत्य नारायण थापाको अनुसार अहिले दुवैजनालाई प्रहरीले हि रासतमा लिएको र अ नुसन्धानको काम अगाडि बढिरहेको कुरा बताए ।घ टना हुनुको यकिन कारण नखुलेको तर घरमा जग्गाको विषयलाई लिएर निकै झ गडा हुने गरेकाले यसै कारणले बच्चाको ह त्या भएको हुन सक्ने अनुमान लगाइएको छ ।

भदौको २६ गते बिहान करिब १ बजे ह त्या भएको खबर पाएपछि इलाका प्रहरी कार्यक्रम रुपन्देहीबाट प्रहरी निरीक्षक रविन्द्र महत सहितको टोलि घ टान स्थलमा आएको थियो ।ह त्यारा श्रीरामको फुपाजुको अनुसार श्रीरामले बच्चा काखमा लिएर बाहिर आएको र फुपाजुले देखेपछि रा ती बच्चा लिएर कता जान लागेको भनेपछि उनी फेरि कोठा फर्किएर सुतेका थिए र पछि यस्तो घ टना घटेको देख्दा फुपाजु पनि निकै भा वुक छन् ।

अन्य मानिसहरु निरीक्षक गर्न आउदा छतमा र गतको थोपाहरु देखिएको बताए ।त्यस्तै घरमा सम्पत्तिलाई लिएर निकै झ गडा हुने भएको र दिदिबहिनी र दाजुभाइ बीच यसैको कलह भएको हामीले पायौं ।तर जे भएपनी यसरी सानो शिशुलाई ह त्या गर्नु पर्ने कारण नै न रहेको भन्दै ह त्यारा बाबुआमालाई कडा का र्वाहीको माग गाउँलेहरु गरिरहेका छन् ।

भिडियो हेर्नुस् :

Post a Comment

Previous Post Next Post