भाग्यले ठगेकी एक्ली आमाको कथा सहयोग आएको समान पनि चोरी भयो मार्छन की भन्ने डर (हेर्नुहोस् भिडियो)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला  देशका सबै स्थानीय तहमा सुरू भयो विद्युतीय भुक्तानी प्रणालीकाठमाडौं । 

अब नेपालका सबै स्थानीय तहमा भुक्तानी विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार यो अनलाइन प्रणाली सुरुवात गरेको हो ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न सकिने यो प्रणाली उद्घाटन गर्दै महालेखा नियन्त्रक सुमनराज अर्यालले वास्तविक समयमै भुक्तानी हुनुका साथै छिटो, छरितो, भरपर्दो र विश्वनीय लेखाङ्कन र प्रतिवेदनका लागि सूत्रको महत्वपूर्ण योगदान रहने बताए ।यो प्रणाली ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा आएको बताउँदै उनले अब सबै स्थानीय तहको भुक्तानी, लेखांकन विद्युतीय माध्यमबाट वास्तविक समयमा हुने जानकारी दिए ।

उनले शासकीय संयन्त्रमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीको क्षमता विकासमा विशेष पहल गरिने उल्लेख गरे ।साथै यो प्रणालीको विकासले स्थानीय तहमा पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न थप बल पुग्ने उनकाे विश्वास छ ।चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो समेत हुनेछ । यसले प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने बताइएको छ

अब बैंकको एक शाखाबाट अर्को शाखामा आन्तरिक टेलिफोनबाटै कुराकानी गर्न सकिनेकाठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त बैंक अर्थात वाणिज्य बैंकहरुले अब ‘आईपी पीएबीएक्स’ सेवामा आधारित भ्वाइस कम्युनिकेशन प्रयोग गर्नसक्ने भएका छन् ।योसँगै त्यस्ता बैंकले आफ्ना शाखा कार्यालयहरुमा सिधै आन्तरिक टेलिफोनबाटै कुराकानी गर्नसक्ने भएका हुन् ।यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार

 सेतै फुलेकि एक्लि आमाको घरमा फेरि चोरि,अब मार्छ भन्ने डर भयो बाबु

 (भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post