पाँच दिनको सुत्केरी छोडी श्रीमान हस्पिटल बाटै फरार श्रीमतीको यस्तो बिचल्ली (हेर्नुहोस् भिडियो)

भिडियो तल को समाचारको अन्त्य मा राखिए को छ यो पनि पढ्नु होला अनलाइन रोमान्स गर्दा अर्बौंको ठगी, जोगिने कसरी ? काठमाडौं ।

Koअमेरिकाको संघीय अपराध अनुसन्धान ब्यूरो (एफबीआई) ले उपभोक्तालाई जोगिन चेतावनी जारी गरेको छ ।एफबीआईका अनुसार यो वर्षको पहिलो ११ महिनामा मात्रै इन्टरनेट अपराध गुनासो सुनुवाई केन्द्रमा अनलाइन रोमान्स स्क्यामका १८ सयभन्दा बढी उजुरी दर्ता भएका छन् ।रोमान्स स्क्यामर ले लगानी, व्यापार र क्रिप्टोकरेन्सीका लागि पैसा माग्ने गरेको भन्दै

जसका कारण उनीहरूले १३३.४ मिलियन डलर अर्थात् करिब १५ अर्ब ७४ करोड १२ लाख रुपैयाँ गुमाउनु परेको बताइएको छ ।एफबीआईले बताए अनुसार स्क्यामरहरूले सामान्यतया पहिलो पटक पीडितहरूलाई डेटिङ एप तथा सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्ने गरेका छन् ।

त्यसपछि अनलाइन सम्बन्धका आधारमा उनीले विश्वास आर्जन गर्छन् ।आफूलाई नाफामूलक क्रिप्टोकरेन्सी लगानी तथाव्यवसायिक अवसरहरूको राम्रो ज्ञान रहेको भन्दै फेक वेबसाइट तथा एपमा पुर्‍याउँछन् ।उनीहरूको विश्वासलाई थप मजबुत पुर्‍याउन पीडितले प्रारम्भिक लगानी गरेपछि नाफा हुने कुरा देखाउन पीडितलाई केही थोरै मूल्य फिर्ता लिने अनुमति पनि दिन्छन् ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post