प;हिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृ'त्यु भएको छ।रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर प'हि'रोले पुरिएको हो।
प'हिरो'ले घर पु'रिँदा तिलककी तीन छोरीको मृ'त्यु भएको छ।२१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृ'त्यु भएको प्रहरीले जनाएको छ। गंगा-जमुना जु'म्ल्याहा हुन्घर माथिबाट ढुं'गा'सहित ख'सेको प'हिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृ'त्यु भएको हो।
गए राति करिब १ बजेतिर प'हिरो ख'सेको थियो। प'हि'रोमा पु'रि'एर तीनै जनाको घ'ट'ना'स्थलमै मृ'त्यु भएको छ।घ'टना'स्थल'मा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ। प'हि'रोमा पु'रि'एर मृ'त्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताएउनीहरू अर्कै कोठामा सुतेका थिए। उनीहरूलाई छिमेकीको घरमा राखिएको पनि प्रहरीले जनाएको छ।