काठमाडौंको बूढानीलकण्ठबाट श्रीमान-श्रीमतीसहित ४ जना पक्राउ, गरेछन गर्नै नहुने यस्तो काम


बूढानीलकण्ठ नगरपालिका-१३, चुनिखेल, गाम्चाबाट काठमाडौं महानगरपालिका-३२, कोटेश्वर बस्ने जुम्लाको सिंजा गाउँपालिका–६ घर भएका ४६ व'र्षीय हरि रावतको साथबाट तीन किलोग्राम या'र्सा'गुम्बा लु'ट'पा'टमा सं'लग्न रहेको आ'रो'पमा उनीहरूलाई प्र'हरीले प'क्राउ गरेको हो ।

प'क्राउ पर्नेहरूमा काठमाडौंको कीर्तिपुर नगरपालिका–३, चौकीटोल बस्ने मकवानपुर घर भएका ३० वर्षीय नवराज सुनुवार र सोही ठाउँ बस्ने २७ वर्षीय बुद्धराज सुनुवार, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल बस्ने नुवाकोट, काउले घर भएका ४६ वर्षीय कृष्णा सुनार र उनकै श्रीमती ४४ वर्षीया पर्वती सुनार रहेका छन् ।लु'ट'पाटमा सं'लग्नम'ध्ये नवराज र बुद्धराजको कोठाबाट प्रहरीले एक किलोग्राम या'र्सागु'म्बा फे'ला पारेको हो थप अ'नुस'न्धानको क्रममा लु'टपा'टमा सं'लग्न कृष्णा र पर्वतीलाई समेत प्रहरीले प'क्राउ गरेको जनाइएको छ ।

यस्तै, प्रहरीको केन्द्रीय अ'नुस'न्धान ब्‍यूरोले बैंकिङ् क'सूर मु'द्दाका फ'रार प्रतिवादीलाई प'क्राउ गरेको छ । प'क्राउ पर्नेमा मझुवागढी नगरपालिका-१० घर भइ मध्यपुरठिमी नगरपालिका-९ बोडे बस्‍ने ३२ वर्षीय हिरालाला श्रेष्ठ रहेका छन् ।

उच्च अ'दालत पाटनको २०७८ साल असार २९ गते को फै'स'लाले श्रेष्ठलाई १० दिन कै'द र २५ लाख ज'रिवाना सुनाएको थियो । ब्यूरोले महाराजगञ्जबाट ख'टिएको प्र'हरीले श्रेष्ठलाई ललितपुरबाट प'क्राउ गरेको जनाएको छ ।प'क्राउ परेका श्रेष्ठले पी'डि'तलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर सेन्चुरी बैंकको चेक आफ्नो खाताबाट भुक्तान हुने गरी पी'डितलाई दिएका थिए। प'क्राउ परेका उनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको गरिएको ब्‍यूरोले जनाएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post