आमाको लास सडक छेउमा राखेर रुदै गरेका टुहुरा बच्चाहरु या माया छ भने एक चोटी अवस्य पढ्नुहोला

आमाको ला’स सडक छेउमा राखेर रुदै गरेका टुहुरा बच्चाहरु !! यदि तिमीमा प्रेम छ भने फोटो छुनुहोस् र R.I.P. लेख्नुहोस् !!दु:खद दृश्य ,आमाको लास सडक छेउमा राखेर रुदै गरेका टुहुरा बच्चाहरु मन छुने तस्बिर यदि तपााईंसँग प्रेम छ भने यो गर्नुहोस् !

-बुटवल-त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशकसमेत रहेका सहप्राध्यापक शंकर भण्डारीको रुपन्देहीमा भएको दु’र्घटनामा मृ’त्यु भएको छ।

भण्डारी गत वर्ष निधन भएका आफ्ना बाबु ईश्वरीप्रसाद भण्डारीको वार्षिकी र रूद्री पूजा सकेर फर्कंदै गर्दा रूपन्देहीको देवदहमा मंगलबार बेलुकी दु’र्घटनामा परेका थिए।रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्।्रू

पन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको बा १७ च ६०६६ नम्बरको कार दु’र्घटना हुँदा भण्डारीको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ।दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगेपनि चि'कित्सकहरूले मृ’त घोषणा गरेका थिए।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले भण्डारीसँगै आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको छ।।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post