मृगौला पिडित श्रीमती को सहयोग पैसा खाने श्रीमान आए मिडियामा(भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला नयाँबसपार्क, तारकेश्वर, बानियाटार र मित्रनगर बस्ने ४ जना डेराबाट पक्राउ : रातारात लखपती बन्न यस्तो गरिरहेका थिएकाठमाडौं, भदौ १८ –

 झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ। मित्रनगर बस्ने गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङ, नयाँबसपार्क बस्ने लमजुङका ५० वर्षीय बेलबहादुर थापा, बानियाटार बस्ने लमजुङका ४० वर्षीय कृष्ण परियार र तारकेश्वर बस्ने प्युठानका ४७ वर्षीय दानबहादुर जिसी पक्राउ परेका छन्।

अवैध रूपमा यार्चागुम्बाको कारोबार भइरहेको छ भन्ने महाशाखाले गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले सामाखुसीको एक घरमा डेरा गरी बस्ने डुण्डुप गुरूङले बिक्री वितरण गर्न लुकाएर राखेको प्रहरीको आरोप छ।उनको कोठामा तलासी लिँदा प्रहरीले एक किलो ८५० ग्राम यार्चागुम्बा बरामद गरेको हो। सो यार्चागुम्बा आठ लाख बराबरको छ। उनीहरूमाथि अनुसन्धान गर्न वन डिभिजन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।

एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० जना पक्राउ – अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी

मृगौला पिडित श्रीमती को सहयोग पैसा खाने श्रीमान आए मिडियामा

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post