बिश्वकर्मा पुजाको दिन धर्ती माताले देखाइन यस्तो ताण्डब, रुखमा चढेर अरु पनि गरिन यस्तो , हेर्नुहोस् भिडियो सहित


काठमाडौँ-आज भद्रकालीमा धर्ती माताको नौ दिन पुरा भएको छ जहाँ केहि समय पानि परेर धेरै नै डिस्टर्ब पनि गर्यो तर आजको दिन अरुको दिन भन्दा निकै फरक भयो । आज बिश्वकर्मा पुजा भएकाले नि आज अलि बिशेष भयो ।

सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो शक्ति प्रदर्सन गरेकी छिन ।

हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट काठमाडौँ आएकी थिइन् ।

हेर्नुहोस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post