प्लिज पवित्रा नजाउ फर्केर आऊ भन्दै साथिहरु रु’दै थिए तर उनले नमान्दा सेतीले बगाई लग्यो (भिडियो सहित)


टिकटक बनाउने क्रममा एकजना युवती सेती नदीमा खसेर बेप’त्ता भएकी छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा ख’सेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेप’त्ता भएकी हुन्। 

सेतीको किनारस्थित रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्र’हरी कार्यालय बेलचौताराका प्र’हरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए। उनीसँग अन्य दुई जना साथी पनि थिए।इलाका प्र’हरी कार्यालय बेलचौताराका अनुसार बेप’त्ता भएकी युवतीको माइती लालिम हो। मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका-८ लालिम घर भएकी पवित्रा माइती आएर टिकटक बनाउन सेती किनार पुगेकी थिइन्।

 बेप’त्ता पवित्राको प्र’हरीले खोजी रहेको प्र’हरी निरीक्षक खड्काले जानकारी दिएका छन्। ५ दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन्। लम्साल नदीमा खसेपछि प्र’हरीलाई दिउँसो २ बजे खबर आएको थियो। नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि च्या उँ दै ‘नजा भनेको के’ भन्दै रोक्न खोजेका थिए।

तनहुको रक गार्डेनमा धेरै मानिसहरु आउने जाने गर्दछन्। पवित्रा आफ्ना दुई साथि संग उक्त ठाउमा घुम्न गएकी थिइन्। आज भन्दा ५ दिन अगाडी बिहे भएकी पबित्रा त्यी ठाउमा टिकटक बनाउन गएकी थिइन्। उनले टिक टक बनाउने ठाउ मा पानीको धेरै बहाब भएको कारणले राम्रो भिडियो बन्छ भनि उक्त ठाउमा गएकी थिइन्। वरिपरि ढुंगा बीचमा नदि हेर्दा पनि धेरै नै राम्रो थियो त्यो ठाउ। उनका साथिहरुले यस्तो ठाउमा जान हुदैन नजाउ भन्दै थिए तर उनले मानिनन।

उनि झन् तर पानि तिर जादै गरिन ,उति नै उनका साथिहरुले उनलाई बोलाउदै गए तर उनि फर्केर आइनन। भिडियो बनाउदै गर्दा उनलाई पानीको बहाबले पानि भित्र हालीहाल्यो। र उनलाई ब’गायो पनि। साथि ले रोईकराई गरेका थिए तर पनि उनको केहि सिप लागेन। साथिलाई ब’गायो उनीहरु हेर्ने बाहेक अरु कुनै बिकल्प नै भएन। पुरा जानकारीको लागि

भिडियो हेरेर थाहा पाउनुहोस।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post