६ जनाको ह'त्या गर्ने नाइके अरुनै ह'त्यारालाई गाउलेको जिम्मा लगाउने निधो (भिडियो सहित हे’र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला आज आइतबार, सरकारद्वारा सार्वजनिक बिदा दिने निर्णय धनगढी- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आज आइतबार (२७ भदौ) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठको निर्णयअनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीकाअनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अट्वारीको लागि आज एक दिन बिदा दिने निर्णय गरिएको हो ।

‘असाध्यै हट’ भएका कारण यि टिभी स्टार सपिङ मलबाट निकालिइन्, त्यसपछि के गरिन् ?एजेन्सी । एक जना युवतीलाई असाध्य हट भएका कारण सपिङ मलबाट निकालिएको कुरा सार्वजनिक भएको छ ।

ति युवतीले आफै त्यस्तो खुलासा गरेकी हुन् । एक रियालिटी टिभी स्टारले आफू ‘असाध्यै हट’ भएका कारण दुबईको एक सपिङ मलबाट आफुलाई बाहिर निकालिएको दाबी गरेकी छिन् ।

आफै बाहिर जान नमानेपछि उनलाई प्रहरी बोलाएर निकाल्छौं भनेर चेतावनी पनि दिइयो । उनको यो भनाई अहिले निकै चर्चित भएको छ । अन्तराष्ट्रिय मिडियाले उनको चर्चा गरेका छन् । उनले अन्तरवार्ताका क्रममा भनेकी छन्, केही समय अघि म छुट्टी मनाउन दुवई गएकी थिएँ । २२ वर्षकी एमी रस सोसल मिडिया इन्फ्लुएन्सर हुन् । इन्स्टाग्राममा उनका १८८,००० फलोअर्स छन् ।

६ जनाको ह'त्याको नाइके अरुनै ह'त्यारा'लाइ गाउलेको जिम्मा लगाउने नि'धो (भिडियो सहित)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post