बिष्णु माझीको बालापन देखी अहिलेसम्मको कथाबारे श्याम रानाले ल्याय यस्तो गित,(भिडियो सहित हेर्नुहोस)


अहिले सबै सामाजिक संजालहरु सबैजसो बिष्णु माझीको बारेमा धेरै कुराहरु मात्र देख्न सकिन्छ। दर्शकहरुले रुचायर यति धेरै सबैको माया पायकि गायिका दर्शकसामु किन देखिन चाहन्निन भन्ने सबैको एउटै प्रश्नसमेत हुन थालेको छ। 

लामो समय देखिनै गुमनाम भयर धेरै गितहरु गाउदै आयकि बिष्णु माझीको बारेमा अहिले यति धेरै कुराहरु उठ्दा समेत बाहिर नदेखिदा धेरैले धेरै किसिमका कुराहरु सामाजिक संजालमा राख्दै आयको देख्न सकिन्छ।

त्यस्तै बिष्णु माझीकै गाउठाउमा जन्मियका अनि केहि बिष्णु माझी संगै कार्यक्रममा समेत हिडेको बताउने श्याम रानाले भर्खर मात्र बिष्णु माझीकै बारेमा गित तयार पारेर सार्बजनिक गरेका छन्। जुन गीतले बिष्णु माझीको सुरुवाती समय देखी अहिले सम्मका धेरै सत्यकुरा र केहि मात्र काल्पनिक कुराहरु समेटियको समेत देख्न सकिन्छ। लाइभ दोहोरी स्टुडियो बाट तयार पारेर सार्बजनिक गरियको उक्त गीतमा बिष्णु माझीको गाउ ठाउ देखि उनको बाल्यकाल र अहिले सम्मका धेरै कुरा गरियको छ।

श्याम रानाले हामि सीतको कुराकानीमा समेत यस्ता धेरै कुराहरु जानकारी गराउनु भयको थियो भने अहिले सबै कुरा गित मार्फत सबै कुरा बतायको समेत उहाले जानकारी दिदै गित सुरुवात गर्नु भयको छ। सबै कलाकार देखी सबै दर्शकको चाहना अनुसार पनि बिष्णु माझी प्रति एउटै कुरा आउदा के बिष्णु माझी बाहिर खुलेर आउनु हुन्छ होला त। अब लागु श्याम रानाको गित हेर्न तर्फ यो गित भन्दा तल श्याम राना सिट गरियको कुराकानी हेर्न नबिर्सनु होला।

 हेर्नुहोस् भिडियो सामग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post