बुढेसकालमा बैँश चढेपछि हजुरआमालाई 56 वर्षका पुरुषले भगाए/श्रीमतीले रुँदै सुनाइन सम्पुर्ण कहाँनी(भिडियो सहित हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला के इन्टरनेट सेवाप्रदायकले भीपीएन प्रयोग गरेको थाहा पाउँछन् ?इन्टरनेटमा गोपनीयताका लागि भीपीएन प्रयोग गर्नु उपयुक्त तरिका हो । यसमार्फत आईपी एड्रेस परिवर्तन हुने हुँदा प्रयोगकर्ताको जानकारी लुकाउन सहज हुन्छ ।

किनभने तपाईंले अन्य कुनै देश छनोट गरेर उक्त देशको आईपी एड्रेसमा इन्टरनेट प्रयोग गर्न सक्नुहुन्छ । त्यसैले पनि आजकल धेरैले भीपीएन प्रयोग गरिरहेका हुन्छन् ।यसरी भीपीएन प्रयोग गर्दा कतिपय समयमा तपाईंलाई कतै इन्टरनेट सेवाप्रदायक (आईएसपी) ले थाहा त पाउँदैनन भन्ने प्रश्न पनि आउन सक्छ । सँगै थाहा पाउँदा त्यसले केही असर गर्छ त भन्ने पनि हुन सक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई दुई जिज्ञासाको जवाफ दिँदै छौं । पहिलो प्रश्न अर्थात, के तपाईंको आईएसपीले तपाईंले भीपीएन प्रयोग गरेको थाहा पाउँछ त भन्ने हो ।यसको सहज जवाफ भनेको आईएसपीलाई प्रयोगकर्ताले भीपीएन प्रयोग गरिरहेको थाहा हुन्छ भन्ने नै हो । यसको कारण भीपीएनले काम गर्ने प्रक्रिया पनि हो ।

जब तपाईं भीपीएन बिना इन्टरनेट प्रयोग गर्नुहुन्छ, त्यसेबला तपाईंको डिभाइसबाट इन्टरनेट सेवाप्रदायकसँग सिधा कनेक्सन हुन्छ ।तर, जब तपाईंले भीपीएन प्रयोग गर्नुहुन्छ भने तपाईं इन्टरनेट सेवाप्रदायक हुँदै भीपीएनको सर्भरमा पुगेर तपाईंले खोल्नुभएको साइटमा कनेक्ट हुन्छ ।त्यो हुँदा भीपीएन प्रयोग गरेको खण्डमा आईपी एड्रेस परिवर्तन हुन्छ र तपाईंले खोल्नुभएको साइटले भने तपाईं कहाँबाट हो र को हो भन्ने कुरा पत्ता लगाउन सक्दैन ।

बुढेसकालमा बैँश चढेपछि हजुरआमालाई 56 वर्षका पुरुषले भगाए/श्रीमतीले रुँदै सुनाइन सम्पुर्ण कहाँनी

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post