टिकटकमा भाइरल अश्मिता रनपालको दुनियाँ चकित पार्ने प्रतिभा, हेर्नुस यस्तोसम्म गर्न सक्छिन, आफ़न्तिले समेत यस्तो व्यवहार गर्थे


पछिल्लो समय एउटा लोक गितले नेपाली सामाजिक सन्जाल युटयब, टिकटक र फेस्बुकदेखि पुरै नेपालनै हल्लाएको छ उतm गितको नाम हो ‘चौका दाउ’ ।

 रुकुमको हान माया चौका दाउ हुकुमको बोलको गितमै अभिनय र खतरा डान्स गरेर टिकटक जगत हल्लाएकी यि हुन अश्मिता रानापाल जो स्याङजा वालिङमा बस्दै आफनो पढाई र परिबारको जिम्मेवारी काधमा लिएर हिडेकी छिन ।

सानै उमेरबाट खेल क्षेत्रमा पनि उतिकै रुची राख्दै राष्ट्रिय फुुटबल खेलाडी समेत बनेकी अश्मिताको जिन्दगीको कहानी भने कुनै फिल्मको कहानी भन्दा कम छैन 

सानैबाट मिडल क्लास परिबारमा जन्मिएकी अश्मिता बालुवा बोक्ने काम गर्दै आफनो रुचीलाई पनि पछयाईरहेकी हुन्थिन । यसै बिच टिकटक आइदियो उनको जिबनमा जसबाटा उनले आफूलाई माया गर्ने धेरै चाहनेहरु पनि बनाईन । कुनै बेला गोजिमा १० रुपैया नहुदा पनि दुखका दिन सम्झेर भक्कानिईन ।

आफूूस“ग केही नहुदा त आफन्तीले पनि हेप्दा रहेछन भनेर सुक्क सुक्क मनभित्रै रोईन । गाउमा बसेर पनि यति राम्रो नाच्न सक्ने अश्मितास“ग चकित पार्ने प्रतिभाको कुनै कमि छैन,

हेर्नुहोस भिडियो 


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post