बिनितालाई छो’डेर गएकी आमा घरमै भेट्न पुगेपछि के भयो यस्तो बाबा रुदै सबैलाई रुवाउने, भिडियो सहित

>

आमा घरमै भेट्न पुगेपछि के भयो यस्तो बाबा रुदै सबैलाई रुवाउने, भिडियो सहित, आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् । घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् । बुढेस’कालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु रहेका छन् । 

लग भक ६ जनाको परिवारको अहिले बि’चल्लि भएको छ । श्रिमान भोजराजको यस्तो अ’वस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख गरेर बस्नुपर्ने ठाउँमा सबै छोडेर अन्तै गइन् र ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर कस्तो परिरहेको होला , आमाको अ’भाव त छँदै छ ।

आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार यतिबेला भो’कभो’कै बस्न बि’बस छन् । दर्शकविन सानी नानी बिनिताको एकदमै राम्रा र चा’खलाग्दा कुराहरु साथै आफ्नो बुबा प्रतिको स्नेह पछिल्लो समयमा सामाजिक संजाल भरि एकदमै भाइरल भैरहेको छ । 

यो सगसगै मनकारी नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाइरहेका समेत छन । अहिले भने सानी छोरी बिनिता र साउदीको अस्पतालमा उ’पचारको क्रममा रहेका आफ्ना बुबासँग फोन मार्फत कुरा गर्दै आफुलाई छो’डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन साथै छिटो नि’को भएर घर आउन आफ्नो बुवालाई उनले भनेसगै उनले आफ्ना बुवालाई फेरि भनिन् अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा’वुक समेत भएका थिए ।

फेरि मिडियाले बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्तै जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय समेत रहेको छ ।

दर्शकविन यतिबेला बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खो’लेर जम्मा गरिएको छ भने घरखर्चको लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाई यसरी सहयोग दाताबाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित समेत गाएर सुनाईन । बिनितालाई आफ्नि आमाले छो’डेर अन्त गई अन्तै व्यक्ति सग बिवाह गरेको कुरा साउदिमा रहेका श्रिमानलाइ सुनाइयो । 

श्रिमतिले महिनाकै १-२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ’ग’डा पनि हुने गरेको उनले बताएका छन् । अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको छ र फेरि पनि अप्रेसन गर्ने तयारिमा छन् । सुधारिएको जस्तो देखिए पनि दुखाइ कम नभएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् । आठ महिनाबाट यसरी हस्पिटल मै थलिएका उनलाई चिकित्सकले भने निको हुने बताउदै आइरहेका छन् । बिनिताले आफुलाई आएको सहयोग रकमले छोडेर गएकी आमालाई जसरी भएपनी भबिस्यमा डाक्टर बनेर देखाउने बाचा गरेकी छिन् । दर्शकविन नानीलाई माया गर्ने सबैले यो भिडियो शेयर गरेर सम्पुर्ण नेपाली माझ पुर्याउन साथ दिनुहोला ।

हेर्नुहोस भिडियो,

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post